देश

तपाईको आजको राशिफल हेर्नुहोस्

नेपाल संवत ११३७ कौलाथ्य । आश्विन शुक्लपक्ष, चर्तुदशी तिथि २४ः५३ बजेउप्रान्त पूर्णिमा तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

तीन दलको चुनावी गठबन्धन बनेपछि के छ कांग्रेसको प्रतिक्रिया ?

सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्तिबीच आज भएको चुनावी गठबन्धन र

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको तालमेल घोषणा

एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्पसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने सहमतिको घोषणा भएको छ

एउटै कम्युनिष्ट पार्टी बनाउने तीन दलको सहमति

मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच संयुक्त एकता संयोजन समिति गठन भएको छ

कांग्रेसले केन्द्र र प्रदेशका उम्मेदवार सिफारिस गर्याे, को–को परे ?

नेपाली काँग्रेस, धादिङले केन्द्र र प्रदेशसभाका लागि हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले २ क्षेत्र भएको केन्द्रीय सभाका लागि समानुपातिक र ४ क्षेत्र

समानुपातिक निर्वाचन प्रणालीको मतपत्र आजदेखि छापिँदै

निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ आजदेखि शुरु गर्ने भएको छ । मतपत्र छपाइको व्यवस्थापन गर्न निर्वाचन

तपाईको आजको राशिफल हेर्नुहोस्

आश्विन शुक्लपक्ष, त्रयोदशी तिथि २५ः१० बजेउप्रान्त चतुर्दशी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

श्रीमतीले बचाइन् रुखमा झुण्डिन गएका श्रीमानको ज्यान

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ७ झण्डाबोझका ३५ वर्षीय वीरबहादुर चौधरीको ज्यान उनका आफ्नै श्रीमतीले बचाएकी छिन् । घरायसी विवादका कारण आत्महत्या गर्न रुखमा झुण्डिन गएका

भारतको यो कस्तो दादागिरी, सिमा रक्षक देवनारायण यादव भारतीय जेलमा

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उहाँका छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेर अपहरणको मुद्दा चलाएको छ । सिमावर्ती भारतीय बजार कुनौलीबाट आफ्नो छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि

विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

नेपाली काँग्रेस रुपन्देहीद्वारा स्थानीय मझगाँवामा आज आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय बसिउद्दिन खाँ, फकरुद्दिन खाँ, नेपाल लोकतान्त्रिक फोरमका वशिष्ठमणि त्रिपाठी, युवा व्यवसायी प्रमोद यादवसहित नेता कार्यकर्ता