देश

वाम गठबन्धनले काठमाडौंका १० वटै निर्वाचन क्षेत्र कब्जा गर्ला ? ( स्थानीय तहको मत विश्लेषण सहित)

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि एमाले, माओवादी र नयाँ शक्तिबीच बाम गठबन्धनको घोषणा भएपछि देशभरको चुनावी

फेरि गोली प्रहार गरी सुन व्यापारीको हत्या

सर्लाहीमा पहिचान हुन नसकेका मानिसको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको छ । मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका

तपाईको आजको राशिफल हेर्नुहोस्

कार्तिक कृष्णपक्ष, षष्ठी तिथि १२ः३५ बजेउप्रान्त सप्तमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

सप्तरीमा सुरक्षागार्डमाथि गोली प्रहार

अज्ञात समूहले आज साँझ सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ । साँझ ७ बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षागार्ड

वाम गठबन्धनसँग डरायो कांग्रेस, चुनाव सार्ने यस्तो छ देउवाको डरलाग्दो खेल

एमाले, माओवादी लगायतका दल वाम गठबन्धन बनाएर चुनावमा होमिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव अनिश्चित पार्न सक्रिय भएका छन् । वाम गठबन्धनको

यी हुन् सुनसरीबाट सिफारिस भएका कांग्रेस उम्मदेवार

नेपाली काँग्रेस सुनसरीले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सुनसरी जिल्लाबाट सङ्घ र प्रदेशका लागि उम्मेदवार बन्न आकाङ्क्षी नेताहरुको सम्भावित नाम सिफारिस गर्ने कार्य पूरा भएको जानकारी दिएको छ

को हुन् र कहाँ छन् निर्माण व्यवसायी शरदकुमार गौचनका हत्यारा ?

गोली प्रहारबाट सोमबार मृत्यु भएका नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नको अझै पहिचान खुल्न सकेको छैन । घटनापछि प्रहरीले एक सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपनि

प्रहरीको गाडी दुर्घटनामा नौ प्रहरी घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सोमबार साँझ प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्ँिकदा नौ प्रहरीसहित बाह्रभन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय लहानले

के भएर मिल्यो किराती कमरेडको कुरा ?

नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ का इञ्चार्ज गोपाल किरातीले आफू पार्टीभित्रै संघर्षमा रहने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको सचिवालयको अनौपचारिक बैठकमा इञ्चार्ज किरातीले आफूले उठाउँदै

काठमाडौँको १० निर्वाचन क्षेत्रमा कुन दलबाट को उम्मेदवार ?

आगामी मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले काठमाडौँका १० निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिश गर्न थालेका छन् । राजधानी र सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेकाले काठमाडौँको निर्वाचनलाई विशेष