अटो

सुदूरपश्चिममा ६ महिनामा २५ हजार सवारी कारबाहीमा, १ करोड ८४ लाख संकलन !

कैलाली । सुदूरपश्चिम प्रदेशमा ६ महिनामा २५ हजार बढी सवारी कारबाहीमा परेका छन । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाको तथ्याङ्क अनुसार ६ महिनामा २५ हजार चार सय ७८ सवारी

धनगढीमा टीभीएसको ‘एक्सचेञ्ज मेनिया’, नयाँ साधनसंग पुरानो साँट्न पाइने

धनगढी । टीभीएस मोटर्सको धनगढीका लागि आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्समा टीभीएस एक्सचेञ्ज मेनिया चलिरहेको छ । पुस २८ गतेदेखि सुरु भएको एक्सचेञ्ज मेनियामा ग्राहकले आफ्ना कुनै पनि पुरानो मोटरसाइकल वा

बेवारिसे स्कार्पियो गाडी गौर भन्सारमा बुझाइयो

रौतहट । रौतहटस्थित प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको भारतीय नम्बरको स्कार्पियो गाडी जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले विआर ०१ पी एल ९३८३ नम्बरको

महिला स्वास्थ्य स्वयंसेविकाहरुले सार्वजनिक यातायातमा निःशुल्क यात्रा गर्न पाउने

काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका बेला निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका

अटो व्यवसाय र दशैं

शावन्त जङ्ग सिजापतीमहाप्रबन्धक, सिप्रदी देशको अर्थतन्त्र चलायमान भएका बेला अटो व्यवसाय पनि चलायमान हुन्छ । त्यस कारण दशैं, तिहार, छठलगायत चाडपर्वसँग अटो व्यवसायको सम्बन्ध गाँसिन पुग्छ ।…………………… पृष्ठभूमिविकसित देश र

टीभीएस नेपालले भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’ आयोजना गर्ने

काठमाडौं, असोज १५ । दसैँको अवसरमा, टीभीएस नेपालले ‘महा एक्सचेन्ज मेला’को आयोजना गर्ने भएको छ । मेला मार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर

चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि

वीरगञ्ज ९ असोज । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा चारपाङ्ग्रे सवारीको आयात घटेको छ । चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै रु ४२ करोड ४० लाख दुई

बहुप्रतिक्षित टाटाको इभि पन्च, भव्यताका साथ एकैपटक चार शहरमा लन्च

नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चितवन, पोखरा, बुटवल र भैरहवामा भव्यताका साथ लन्च भएको छ। धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च इभी यी चारवटै सहरमा एकैदिन

इटहरीमा सुरु भयो बिजुली बस सेवा

धरान । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’

धोबिखोलमा खसेको ट्याक्सी यूएन पार्कअगाडि भेटियो

काठमाडौं । धोबिखोलामा खसेको ट्याक्सी सशस्त्र प्रहरीले निकालेको छ । थापाथलीस्थित युनएन पार्कबाट ट्याक्सी निकालिएको हो । बा. २. ज. १७९२ नं. हिजो काठमाडौं महानगरपालिका-२९ मदन भण्डारी कलेजअगाडि रुद्रमतीमा खसेर