काठमाडौं , फागुन २५ अजिरकोट–२ गोरखामा एक साताअघिदेखि फैलिएको भाइरल ज्वरो अझै नियन्त्रणमा आउन सकेको छैन। देशैभर कोरोनाको चर्चा भइरहेका बेला सोही वडाको ओलाङ, खिन्पु र अपुन गरी तीन गाउँका
विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन हजार तीन सय नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांकमा संक्रमित संख्या एक लाख कटेको उल्लेख छ । विश्व स्वास्थ्य
काठमाडौं, फागुन २३ प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान एघार बजे बस्ने बैठकमा कोरोनाभाइरस बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने तयारी भएको छ । सांसद गगन थापाले
काठमाडौं, फागुन २२ पुजा आजा तथा टाढा यात्रा गर्नु लगाएतका कारण महिलाहरुले महिनावारी रोक्ने औषधि प्रयोग गर्ने गर्दछ । यस्तै कारणले गर्दा महिलाहरुले चिकित्सकको परामर्श बिना नै महिनावारी रोक्ने औषधि
काठमाडौं, फागुन २१ कोरोना भाइरस विश्वभर फैलिएपछि नेपालमा पनि त्रास फैलिएको छ । चीनको वुहानबाट सुरू भएको कोरोना अहिलेसम्म विश्वका ६४ देशमा फैलिइसकेको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएपनि
काठमाडौं, फागुन १९ कोरोना भाइरसका कारण विश्वभर तीनहजार बढीको मृत्यु भएको छ । चीनसहित विभिन्न दशवटा देशका नागरिक पनि कोरोना भाइरसका कारण मृत्यु भएको छ । अहिलेसम्म विश्वभर ९० हजार
काठमाडौं, फागुन १९ कोरोना भाइरसको आशंकामा चारजना बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । आइतबार चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई भर्ना गरिएको
काठमाडौं कोरोना भाइरसको संक्रमणले विश्वलाई त्रासमा पारेको छ । एसिया मात्र नभई युरोपीयन देशहरुमा पनि यो भाइरसको संक्रमण भइसकेको छ । यसैक्रममा इरानका उप–स्वास्थ्य मन्त्री इरज हरिर्चीलाई कोरोना भाइरसको संक्रमण
सिंगापुर, २६ माघ (एजेन्सी) संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी, करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन् । गत
‘पहिला थोरै आएको थियो, पछि बढ्दै गयो,’ हेटौंडाकी आश्मा घिमिरले भनिन्, ‘पिम्पलले अनुहार नै बिगारेको थियो। अहिले अलि राम्रो भएको छ।’ अनुहारमा पिम्पल (डन्डीफोर) आउनेबित्तिकै निचोर्दा झन् बढ्दै गएको उनले