स्वास्थ्य

कहाँबाट आएका थिए लुम्बनीका नयाँ काेराेना संक्रमित?

बुटवल, बैशाख ३०मंगलबार कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीका नौ जना लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दा भएको खुलेको छ । उनीहरू लकडाउनको समयमा भारतको मुम्बई र कानपुरबाट नेपाल–भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका

एकै दिन २४ जनामा काेराेना संक्रमण पुष्टि, कहाँ-कहाँ भेटिए संक्रमित?

काठमाडौं, बैशाख २९नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको

नेपालमा काेराेना संक्रमितको संख्या १ सय २० पुग्यो

काठमाडाैँ, बैशाख २९कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

चीनको वुहानमा फेरि देखिए कोरोना संक्रमित

बेइजिङ कोरोना भाइरस ९कोभिड–१९० को उद्गमस्थल मानिएको चीनको वुहानमा एक महिनापछि फेरि संक्रमित व्यक्ति भेटिएका छन्। वुहानमा मे ३ तारिखपछि शनिबारसम्म नयाँ संक्रमित देखिएका थिएनन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार

नयाँ संक्रमित भेटिएपछि फेरि त्रासमै भुल्केका स्थानीयवासी

उदयपुर, बैशाख २८दुई सातायता भुल्के बस्तीको नतिजामा सुधार आउन थालेपछि स्थानीय प्रशासनले केही दिनभित्रै सिल गरिएको क्षेत्रलाई क्रमशः सहज गर्दै जाने रणनीति तय गरेको थियो। स्थानीय र प्रदेश सरकारको समन्वयमा

थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडाैँ, बैशाख २७नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर भुल्केका ३

दक्षिण कोरियामा नयाँ कोरोना सङ्क्रमित फेला, क्लब र बार फेरि बन्द

एजेन्सी दक्षिण कोरियामा फेरि कोरोना भाइरस संक्रमण देखिएको छ। नयाँ कोरोना सङ्क्रमित देखिएपछि क्लब र बारहरू फेरि बन्द गरिएको छ । दक्षिण कोरियाको सरकारले एक महिनाका लागि क्लब र बारहरु

७० हजार बढीमा कोरोना परीक्षण, तीन जनामा पुन: संक्रमण

काठमाडौं, बैशाख २६नेपालमा गएको २४ घण्टामा १ हजार ८ सय ५९ जनाको नमूना परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ७० हजार २३ जनाको कोरोना

२ सय १२ सांसदकाे कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, वैशाख २६ संघीय (संसद प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद् तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका

ट्रम्पका सहयोगीलाई पनि देखियो कोरोना, व्ह्वाइटमा त्रास

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सहयोगीलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। सहयोगीलाई कोरोना देखिएपछि अब ह्वाइट हाउसमा कारोना भाइरसको परीक्षणको दायरा बढाइने भएको छ। ट्रम्पले भने, ‘हालसम्म परीक्षण हप्तामा एक