स्वास्थ्य

थप तीन जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २ सय ४९

काठमाडौं, जेठ १काठमाडौंसहितका जिल्लामा थप तीन जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ७ वर्षीय बालकसहित धनुषा र धादिङका १/१ व्यक्तिमा कोरोना संक्रमण पुष्टि

नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ४६ पुग्यो

काठमाडौं, जेठ १नेपालमा काेराेना भाइरस संक्रमितको संख्या २४६ पुगेको छ । थप एक जनामा कोरोना संक्रमण पुष्टि भएकपछि संक्रमितकाे संख्या २४६ पुगेको हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकाेटाका

फेरि थपिए ५ जना काेराेना संक्रमित, देशभर संक्रमितकाे संख्या २ सय ५० पुग्यो

काठमाडाैँ, जेठ १थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीमा १, धनुषा र महोत्तरीका २/२ जनामा कोरोना देखिएको हो। यो सँगै नेपालमा कुल

नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ४५ पुग्याे

काठमाडौं, जेठ १नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया

देशभर ८१ हजार ६ सय बढीमा कोरोना परीक्षण

काठमाडौं, बैशाख ३१नेपालमा कोरोनाको आशंकामा हालसम्म ८१ हजार ६ सय ५९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय

थप २४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ४३ पुग्याे

काठमाडौं, बैशाख ३१नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा संक्रमित

सशस्त्र प्रहरी जवानलाई काेराेना संक्रमण

काठमाडौं, बैशाख ३१नेपालमा पहिलाे पटक सुरक्षाकर्मीमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरी रहेका खुलेको छ। पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा

पर्सामा एकैदिन भेटिएका संक्रमितमध्ये १४ जना बागलुङबाट आएका

वीरगन्ज, बैशाख ३१पर्साको वीरगन्जमा मंगलबार राति थप १८ जनामा कोरोना संक्रमण भेटिएको छ । मंगलबार राति स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर–३ छपकैयाका १८

काठमाडौँ र भक्तपुरमा पनि कोरोना संक्रमित भेटिएको पुष्टि

काठमाडौं, बैशाख ३०आज थपिएका कोरोना भाइरसका संक्रमितहरुमध्ये काठमाडौँ र भक्तपुर जिल्लाका पनि रहेको खुलेको छ  । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका काठमाडौँ एक र भक्तपुर जिल्लामा दुई जनामा मंगलबार

थप २६ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २ सय १७ पुग्याे

काठमाडौं । नेपालमा मंगलबार थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। मंगलबार दिउसो ५७ जनामा संक्रमण देखिएको थियो। साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।