स्वास्थ्य

नेपालमा काेराेना संक्रमितको संख्या २ सय ९१ पुग्यो

काठमाडौं, जेठ ४थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या संख्या २ सय ९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा थप

बारामा पनि प्रहरीलाई काेराेना संक्रमण

काठमाडौं, जेठ ३पछिल्लाे समय तराइ क्षेत्रमा काेराेना संक्रमितकाे संख्या दिनदिनै बढ्न थालेपछि त्यसकाे चपेटामा सुरक्षकर्मीहरू पनि पर्न थालेका छन्। साेही क्रमामा जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक जना प्रहरी जवानलाई

धुलिखेल अस्पताल सील गरी सुत्केरीको मृत्युबारे स्वास्थ्य मन्त्रालयले थाल्यो अध्ययन

काठमाडौं, जेठ ३स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्करीको मृत्युको कारणका विषयमा मन्त्रालयले आवश्यक अध्ययन गरीरहेको जानकारी दिएको छ। मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको मृत्यु कोरोना भाइरस (कोभिड-१९) का

थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७८ पुग्यो

काठमाडौं, जेठ ३थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या २७८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी र काभ्रेमा १/१ जनामा कोरोना भाइरसको

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ पुगेको छ । शनिबार बिहान थप ६ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएसँगै संक्रमित संख्या २७३ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार

काेराेना अपडेट: ८७ हजारमा परीक्षण, निकाे हुनेकाे संख्या ३६ पुग्याे

काठमाडौं, जेठ २देशभरि हालसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ जनाकाे काेराेना भाइरस परीक्षण भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार गत २४ घण्टामा १ हजार २ सय ५०

काठमाडौंमै ३१ जनामा देखियो ‘र्‍यापिड टेस्ट रिपोर्ट’ पोजेटिभ

काठमाडौं, जेठ २काठमाडौं महानगरपालिकामा काम गर्ने ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। शुक्रबार गरिएको र्‍यापिड डाइगोनेस्ट परीक्षणमा ३१ जानाको पोजेटिभ देखिएको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्यले

औषधि व्यवस्था विभाग खारेज गरी एफडिए स्थापना गरिने

काठमाडौं, जेठ २सरकारले औषधि व्यवस्था विभाग खारेज गरी शक्तिशाली खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना हुने भएकाे छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

नेपालमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौं, जेठ २थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान विज्ञप्ति जारी

टेकु अस्पतालका ६ जना चिकित्सकसँग लिखित स्पष्टिकरण माग

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ सङ्क्रमित एक युवाको अनुवांशिक (जिनेटिक) परिषद्को स्वीकृति वेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै ६ जना चिकित्सकलाई लिखित स्पष्टिकरण सोधेको छ । परिषद्कका