काठमाडौं, साउन २१ कोरोना भाइरस संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ । बुधबार बिहानको तथ्यांक अनुसार १ करोड ८६ लाख ९० हजार ३६६ जनामा
जनकपुरधाम, साउन १९समुदायस्तरमा कारोना भाइरसको संक्रमणपछि प्रदेश २ का विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को ६ जिल्ला सदरमुकाम भिडभाड हुने स्थानमा निषेधाज्ञा जारी गरिएको हो ।
काठमाडौं, साउन १८काठमाडौं उपत्यकामा थप ३१ नयाँ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा दिइएको जानकारीअनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना गरी उपत्यकामा थप ३० जनामा
काठमाडौं, साउन १८ कोरोना भाइरसको संक्रमणबारे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को आपतकालीन कमिटीको बैठक सम्पन्न गरेको छ । डब्लूएचओ कोरोनालाई विश्व महामारी घोषणा गरेको ६ महिनापछि बैठक गरेको हो । बैठकपछि
एजेन्सी । भारतमा लकडाउनका कारण रक्सी नपाएपछि स्यानिटाइजर पिउदा १० जनाका मृत्यु भएको छ । आन्ध्रा प्रदेश राज्यमा शुक्रवार अल्कोहल मिश्रित स्यानिटाइजर पिउदा १० जनाको मृत्यु भएको हो । कोरोनाको रोकथामको
वीरगन्ज, साउन १७प्रतिनिधि सभामा सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल
जनकपुरधाम, साउन १६उच्च अदालत जनकपुरधामका एकजना न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । अदालत स्रोतले दिएकाे जानकारीअनुसार ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ। न्यायाधीशमा पनि कोरोना संक्रमण
साउन, साउन १५बारा र पर्सामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन १२ भारतमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ५२५ संक्रमित भएका छन् । लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको
काठमाडौं, साउन ८ पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार आठ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।