स्वास्थ्य

बुटवल र भरतपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्युु

काठमाडौं, भदौ ५ रुपन्देही र चितवनमा आज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा प्यूठानका ६४ वर्षीय मानबहादुर गौतमको मृत्यु भएको छ । उनी स्वर्गद्वारी नगरपालिका(७,

एकैदिन १०१६ जनामा कोरोना पुष्टि

काठमाडौ, भदौ २ पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको छ । पहिलो पटक एक हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

काठमाडौं, साउन ३१ नेपालमा आज थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणको अवस्थाबारे

औषधि विभागद्वारा रेमडिसिभिर औषधि दर्ता गर्न आलटाल, अवैध तरिकाले भित्रदै

काठमाडौं, साउन २८औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको रेमडिसिभिर औषधि दर्ता प्रक्रिया आलटाल गर्दा सो औषधि अवैध तरिकाले भित्रिने गरेको पाइएको छ । स्रोतका अनुसार केही आयातकर्ताले रेमडिसिभिर

मेडिसिटी अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु

काठमाडौं, साउन २६ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित वृद्धको मृत्यु भएकाे छ। ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको हाे। निमोनिया र मधुमेहको रोगी उनलाई साउन १५ गते

कोरोनाबाट बच्न भारतमा नयाँ औषधि प्रयोगमा ल्याइयो, सरकारले दियो अनुमति

काठमाडौं, साउन २३ कोरोना संक्रमणबाट बच्नका लागि भारतमा नयाँ औषधि प्रयोगमा ल्याइएको छ । आइवरमेक्टिन ट्याबलेट औषधीका रुपमा प्रयोग गर्न थालिएको छ । यसको प्रयोगका लागि भारत सरकारले अनुमति पनि

भारतमा फेला परे सबैभन्दा धेरै कोरोना संक्रमित, अमेरिका र ब्राजिललाई पनि उछिन्यो

काठमाडौं, साउन २२ भारतमा पछिल्लो २४ घण्टामा विश्वभरिमा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। भारतमा हिजो सबैभन्दा धेरै अर्थात् अमेरिका र ब्राजिलभन्दा धेरै संक्रमित थपिएका हुन्। कोरोना संक्रमणको अनुपातमा भारत

पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

वीरगञ्ज, साउन २१पर्सामा कोरोना संक्रमणबाट बुधबार थप दुई जनाको मृत्यु भएको छ । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष

कोरोनाबाट थप एकजनाको मृत्यु

वीरगन्ज, साउन २१वीरगन्जमा बुधबार कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । बुधबार बिहान वीरगन्ज १५ का संक्रमित पुरुषको मृत्यु भएसँगै पर्सा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या

मृत्युपछि युवतीमा कोरोना पुष्‍टि, एकै जिल्लामा १३ जनाको मृत्यु

वीरगञ्‍ज, साउन २१ पर्सामा एक युवतीमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत सोमबार मृत्यु भएकी १८ वर्षीया युवतीको स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो