काठमाडौं, माघ ५ सरकारले कोभिड-१९ को परीक्षण (पीसीआर टेष्ट)को नयाँ शुल्क तोक्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलका अनुसार बुधबारसम्म नयाँ शुल्कको विषयमा निर्णय हुनेछ
काठमाडौँ, पौष २९ कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको
काठमाडौँ, पौष २९ पछिल्लो एक महिनायता नेपालमा कोभिड संक्रमण निरन्तर बढिरहेको छ । कोभिडसँगै मौसमी रुघाखोकीको संक्रमण पनि यही समयमा बढेको छ । मौसमी रुघाखोकी तथा ज्वरो देखिएका अधिकांश व्यक्तिहरूमा
काठमाडौं, पौष २४ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिबाट पुस महिनामा संकलित ११ सय ४६ पोजेटिभ नमुनामा २४ जनामा ओमिक्रोन देखिएको जनाएको छ। संकलित नमुनामध्ये प्रदेश नम्बर १ बाट ९, प्रदेश
एजेन्सी, मंसिर २० भारतमा एकै दिन १७ जनामा काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन भाइरस देखिएकाे छ । पछिल्लाे २४ घन्टामा राजस्थानमा नाै र महाराष्ट्रमा अाठ जनामा ओमिक्राेन देखिएकाे हाे । याेसँगै
महोत्तरी, मंसिर १९ कोभिड-१९ को नयाँ भेरियन्ट ओमीक्रोन भाइरसको त्रास बढ्न थालेपछि महोत्तरीका सर्वसाधारणले कोरोना खोपप्रति चासो बढाएका छन् । खोप अभियान सुरु हुँदा कोरोना खोप लगाउन उपस्थित नै नहुने
काठमाडौं, मंसिर १२विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न ५ देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना,
काठमाडौं, कार्तिक २८ कोरोनाविरुद्धको फाइजर खोप आइतबारदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ । कार्तिक २८ देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ । यो
काठमाडौं, कार्तिक २६ मानवजातिको सभ्यताको सुरुआतदेखि नै अर्थात् सनातन वैदिक कालदेखि नै जब मानिसले इनोभेसन गर्दै गयो, मानिसले खोज गर्दै गयो, त्यस क्रममा जीवन के हो? जगत के हो ?
एजेन्सी, कार्तिक २५ बेलायतमा एउटा घरपालुवा कुुकुरमा कोभिड संक्रमण देखिएको छ । बेलायतका पशु चिकित्सक कार्यलयका प्रमुखले यसको पुष्टि गरेका हुन् । जनावर तथा बनस्पति स्वास्थ्य निकाय (एपीएचए) को प्रयोगशालमा