बुधबार सम्पन्न निर्वाचनमा नेपाल विद्यार्थी संघ र क्रान्तिकारीको संयुक्त प्यानललाई हराउदै बरुण बहुमुखी क्याम्पसमा सुरेस थापा, मादी बहुमुखी क्याम्पसमा नवराज कडुवाल, संखुवासभा बहुमुखी क्याम्पसमा मनोज तामाङ र रामेश्वर बहुमुखी क्याम्पसमा
विद्यार्थी संगठनहरुकै विवादका कारण फागुन १८ मा निर्धारित स्ववियु निर्वाचन धेरैजसो क्याम्पसमा नहुने भएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार अब फागुन १८ मा जम्मा ४० प्रतिशत क्याम्पसमा मात्र स्ववियु चुनाव
कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्रमुख शिशिरकुमार शर्माको कार्यकक्षमा आज आगजनी भएको छ
मतदान गर्नका लागि विद्यार्थी आतुर भए पनि मतदान गर्न जानेनन् भने यसको परिणाम राम्रो नहुने भएकाले सबै विद्यार्थीलाई स्ववियु निर्वाचनमा राम्रोसँग मतदान गर्न सिकाइएको नीलकण्ठ क्याम्पसका उपप्राध्यापक मुरारी अधिकारीले बताउनुभयो
त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रियामा सहभागी भई सम्पन्न गर्न सबै विद्यार्थी सङ्गठनलाई अपिल गरेको छ
तेह्रथुमको इवा गाविसस्थित रन्दल आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यम र कम्प्युटर शिक्षा सञ्चालनका लागि ४० लाखको अक्षयकोष स्थापना भएको छ
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीनवर्षीय स्नातकोत्तर तह द्वितीय वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ
काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले विगत १७ दिनदेखि ठप्प रहेको पढाइ सुचारुको माग गरेका छन् । पढाइमा असर परेको भन्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्
महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हाशिल गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको छ
आइतबार स्रोतकेन्द्र मानेडाँडा माविमा एक औपचारिक सम्मान कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी सीताराम श्रेष्ठद्वारा दुवैलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो