शिक्षा

मुगु ६५औँ साक्षर जिल्ला

मुगु, ७ असोज । विकट हिमाली जिल्ला मुगुलाइ साक्षर जिल्ला घोषणा गरिएको छ । आज एक औपचारिक कार्यक्रम गर्दै मुगु साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लाका चार स्थानीय तहहरुले

एसइई नतिजामा सुधार ल्याउन नीतिगत पहल सुरु

काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्‍याउन नीतिगत पहल सुरु भइसकेको बताउनुभएको छ । राष्ट्रिय शिक्षा

आज राष्ट्रिय शिक्षा दिवस, विभिन्‍न कार्यक्रम गरि मनाइँदै

काठमाडौं, असोज २ । राष्ट्रिय शिक्षा दिवस आज विभिन्‍न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता ः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ

त्रिविमा नीतिगत सुधार नभएसम्म देशमा सुधार हुँदैन : उपकुलपति डा. बराल

काठमाडौँ, १ असोज । नेपालमा नारी शिक्षाको क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएको पद्मकन्या बहुमुखी क्याम्पसको ७४औँ वार्षिकोत्सव विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ।   नारी सशक्तीकरणका लागि गुणस्तरीय शिक्षा भन्ने मूल

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना

काठमाडौँ ३० भदौ । प्रभु बैंक लिमिटेडले शैक्षिक कर्जा सहज तथा सरल बनाउन शैक्षिक केन्द्रको स्थापना गरेको छ । बैंकले गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले सञ्चालनमा ल्याएको गण्डकी प्राविधिक शिक्षालय निर्माण र सञ्चालनमा कोरिया अन्तर्राष्ट्रिय नियोग (कोइका)ले सघाउने भएको छ । कोइकाले करिब डेढ अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने गरी

प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित

काठमाडौँ २४ भदौ । प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गर्नुभएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’

प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन मन्त्री भट्टराईको निर्देशन

भक्तपुर २३ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन निर्देशन दिनुभएको छ । आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भक्तपुरको सानोठिमीस्थित शिक्षा

साक्षरता दिवस : नेपालमा पढ्न लेख्न जान्नेको सङ्ख्या दुई करोड तीन लाख

काठमाडौँ । नेपालमा ७६.२ प्रतिशत मानिस साक्षर रहेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार पढ्न लेख्न जान्ने जनसङ्ख्या दुई करोड तीन लाख ७७ हजार ९८० छन् । पाँच

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

काठमाडौं, भदौ २३ । आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन यो दिवस मनाउने गरिन्छ । सरकारले २०६५ सालमा निरक्षरता