काठमाडौं, माघ २८ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन एक महीना स्थगित गरिएको छ । फागुन १४ गतेका लागि तोकिएको निर्वाचन एक महिना पछि सारिएको हो । स्ववियु निर्वाचन केन्द्रीय समिति संयोजक
धनगढी, पुस २४ राष्ट्रिय पाठ्यक्रममा गणितको महत्व र उपयोगितालाई उपेक्षा गरी ऐच्छिकमा राखेको भन्दै नेपाल गणित समाज सुदूरपश्चिम प्रदेश समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पाठ्यक्रम विकास केन्द्रले विज्ञान
महोत्तरी, ४ पुस वर्षेनी दलित र गरीब बस्तीलाई लक्षित गरी विद्यालय भर्ना कार्यक्रम चलाइए पनि महोत्तरी जिल्लाका मुसहर र बाँतर समुदायका बालबालिकालाई विद्यालयमा टिकाउन धौधौ हुने गर्दछ । प्रत्येक वर्ष
काठमाडौं, पुस २ सरकारले विद्यालय तह, उच्चशिक्षा र प्राविधिक धारको शिक्षाका लागि तीन अलगअलग सङ्घीय शिक्षा ऐनको मस्यौदामा तयारी गरिरहेको छ । यसअघि ती तीनै वटा तहलाई समेटेर एकीकृत नयाँ
विराटनगर, मंसिर २८ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले सार्वजनिक शिक्षा सवलीकरण गर्न खोजेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले नेपालमा पहिलोपटक
संखुवासभा, मंसिर २६ सङ्खुवासभाका सात वटा सामुदायिक विद्यालयमा डिजिटल साक्षरता अभियान शुरु भएको छ । पठनपाठनमा सुधार गर्ने र आधुनिक प्रविधिसँग नजिक बनाउने उद्देश्यले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले डिजिटल
तानसेन, मैसिर १३ पाल्पामा नयाँ शिक्षक आएपछि एकै पटक एक सय ४१ शिक्षक विस्थापित भएका छन् । प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि पूराना शिक्षक विस्थापित
काठमाडौँ, १९ कात्तिक चिकित्सा शिक्षा आयोगले निर्देशक पद खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ । यसका लागि आयोगले आज सार्वजानिक सूचना जारी गरी पदमा आवश्यक योग्यता पुगेकालाई दरखास्त आह्वान गरेको
काठमाडौं,कात्तिक १७ शैक्षिक गुणस्तर सुधारका लागि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयमा सञ्चालक समितिको अध्यक्षबन्नका लागि शैक्षिक योग्यता निर्धारण गरेको छ । नगरपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ र नगर
काठमाडौँ, ९ कात्तिक काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमका रुपमा लागू गर्ने भएको छ । स्थानीय पाठ्यक्रम महानगरभित्रका सबै सार्वजनिक, सामुदायिक