शिक्षा

एसईई नहुने, पनिकाको हैसियत समाप्त हुने

काठमाडौं, साउन १८ अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा

प्रावि शिक्षकको विषयगत परीक्षाकाे मिति सर्याे

काठमाडौं, साउन १५ । शिक्षक सेवा आयोगले आगामी असोज ६ गते तोकिएको प्राथमिक तह शिक्षक पदको विषयगत परीक्षा १३ गतेलाई सारेको छ । सोमबार सूचना प्रकाशित गरी शिक्षक सेवा आयोगले

शिक्षाले पहिरिन् ‘मिस प्लस टु नेपाल २०२३’ ताज

काठमाडौं, साउन ११ । ‘मिस प्लस टू नेपाल २०२३’ को उपाधि शिक्षा राणाले जितेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा राणाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्षसहित ‘मिस पर्सनालिटी’ र ‘मिस स्टाइलिस’

खुल्यो निमावि तहको शिक्षक लाइसेन्स [विज्ञापनसहित]

काठमाडौं, साउन ११ शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि दरखास्त आह्वान गरेको छ । कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने छ

सीटीईभीटीको मनोमानी : निर्णय नसच्याए कारबाही गर्ने चिसिआको चेतावनी

काठमाडौं, साउन १० प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आफूखसी चिकित्सा शिक्षाअन्तर्गत प्रमाणपत्र तहको सिट निर्धारण गरेपछि चिकित्सा शिक्षा आयोगले निर्णय नसच्याए कारबाही गर्ने चेतावनी दिएको छ ।

संघीय शिक्षा ऐनको मस्यौदा मन्त्री र सचिवले किन राखे गोप्य ?

काठमाडौं, साउन ५ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनको मस्यौदा सुटुक्क संसद् लैजाने तयारी गरेको छ । मन्त्री अशोक राई र शिक्षा सचिव रामकृष्ण सुवेदीले ऐनको मस्यौदा गोप्य

छात्रबृत्ति नबुझाउने विद्यालयलाई १ लाख जरिवाना

सुनसरी, असार ३० । सुनसरीको इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराउने निर्णय गरेको छ । उपमहानगरपालिकाको शिक्षा शाखाको बैठकले छात्रवृत्ति विवरण नबुझाउने १५ वटा

काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने

काठमाडौं, असार २८ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ । यसका लागि महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको

बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, तीन जना पक्राउ

झापा । सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका–१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ

काठमाडौं महानगरले कक्षा ११ मा छात्रवृत्तिका कोटाका लागि तोक्यो परीक्षा मिति

काठमाडौं, असार २३ काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ। महानगरपालिकाको शिक्षा विभागले एक सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक