काठमाडौं, भदौ २७ । विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा दर्ता भएको छ । मन्त्रिपरिषदबाट पारित भएसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो ।
काठमाडौं, भदौ २० । शिक्षक सेवा आयोगले माध्यामिक तह तेस्रो श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार नेपाली, शुक्ल यर्जुर्वेद, संस्कत
गोरखा, भदौ २० । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । पालिकाभित्र हुने गरेका राजनीतिक कार्यक्रममा शिक्षकको सक्रिय सहभागिता रहेको फोटो तथा भिडियो सामाजिक
काठमाडौं, भदाैं २० कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ । असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा अब ९
काठमाडौं, भदौ १९ । त्रिभुवन विश्वविद्यालयले सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउन आफ्ना सबै निकायका कार्यालयमा विद्युतीय प्रशासन (स्वचालित प्रणाली) लागू गरेको छ। अब त्रिवीमा सम्पूर्ण कार्यालयमा हुने दर्ता,
काठमाडौं, भदाैं १९ त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सम्पूर्ण निकाय तथा कार्यालयमा स्वचालित प्रणालीको आरम्भ गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले सोमबार कीर्तिपुरस्थित रजिस्ट्रार कार्यालयमा आयोजित कर्मचारीको तालिम कार्यक्रममा
काठमाडौं, भदाैं १८ त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थान र शुल्क वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थीहरुबीच सहमति भएको छ । आन्दोलनरत विद्यार्थी र त्रिभुवन विश्वविद्यालय सम्बद्ध पदाधिकारीहरुबीच आइतबार ४ बुँदे सहमति भएको हो
काठमाडौं, भदौ १६ । काठमाडौं महानगरपालिकाले सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन गरे कारबाही गर्ने चेतावनी दिएको छ । सापारु र रोपाइँ जात्राको अवसरमा महानगरपालिकाले शुक्रबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको
काठमाडौं, भदौ ५ । काठमाडौं महानगरपालिकाले छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीबाट शुल्क उठाएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । महानगरपालिकाले कक्षा ११ र १२ मा यस शैक्षिकसत्रका लागि अध्ययन
काठमाडौं, भदौ ४ । हालै त्रिचनद्र कलेजबाट अवकाश पाएका प्राध्यापक डा. दलबहादुर अधिकारी पाँच दिनदेखि बेपत्ता भएका छन् । बिहीबार बिहान १०ः४५ बजेतिर घरबाट बाहिर हिँडेका अधिकारी सम्पर्कविहीन भएका हुन्