शिक्षा

शिक्षक र व्यवस्थापन समितिका सदस्यले सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने

तुलसीपुर, चैत २६ । तुलसीपुरस्थित एक सामुदायिक विद्यालयले शिक्षक र व्यवस्थापन समितिका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ । तीन माध्यममा पढाइ खेलमा पनि सक्रिय पाँच प्राविधिक विषय पनि

विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम

कञ्चनपुर, चैत २५ । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विपन्न परिवारका विद्यार्थीलाई कल्की फाउण्डेसनले निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने व्यवस्था मिलाएको छ । तालिम सञ्चालनका लागि लाग्ने रु पाँच

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे विद्यार्थी भर्ना रोक्ने चेतावनी

काठमाडौँ, चैत २१ । काठमाडौँ महानगरपालिका शिक्षा विभागले महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा १० जनाको आवेदन स्वीकृत

काठमाडौँ, चैत २१ । मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वीकृत भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार प्रा डा कविप्रसाद पोख्रेल,

वर्षमा दुईपटक भर्नाको नीति ल्याउने शिक्षा मन्त्रालयको तयारी

काठमाडौँ, १८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा ९एसइई० र विश्वविद्यालयको शिक्षामा वर्षमा दुईपटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताउनुभएको छ ।

बाजुरामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

बाजुरा, चैत १८ । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु

पर्वतका एक छात्र १२ वर्षमै एसइई दिँदै

पर्वत, चैत १६ । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले भन्यो – अनुगमनको नाउमा हुल लिएर परीक्षा हलमा नजानू

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले निरीक्षणको नाममा पटक-पटक धेरै संख्यामा मानिसहरू परीक्षा हलमा नजान अनुरोध गरेको छ । बिहीबारदेखि सुरु भएको परीक्षामा निरीक्षणको नाममा आधिकारिकभन्दा पनि अन्य व्यक्तिहरू पनि पटक-पटक

एसइई परीक्षाः सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम, १५ चैत । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा सुदूरपश्चिम प्रदेशमा एक हजार २१ परीक्षार्थी अनुपस्थित रहेका छन् । नियमित तर्फ रहेका ५० हजार छ सय २६

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर, चैत १५ । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा हलभित्र पर्यवेक्षण गर्न