गण्डकी, ५ पुस । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले स्थानीय तहले अपनत्व लिँदै शिक्षामा सुधार ल्याउन प्रदेश सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुुभएको छ ।
काठमाडौँ, ४ पुस । सांसदहरुले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकलाई परिस्कृत गरेर अगाडि बढाउनुपर्ने सुझाउनुभएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आज सिंहदरबारमा भएको बैठकमा समितिका सदस्यहरु एवं विज्ञ सरोकारवालाहरुले प्रस्तावित
काठमाडौँ, पुस ४ । यस वर्षदेखि एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ । यसैवर्षदेखि लागू हुने गरी परीक्षा नियन्त्रण कार्यालय
काठमाडौँ, २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोगले आज प्रतिवेदन हस्तान्तरण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारीसहितको
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरू आन्दोलित बनेका छन् । सेवा सुविधा लगायतका ७ बुँदे माग अघि सारेर आन्दोलित बनेका हुन् । उनीहरूले उपकुलपति कार्यालयसहित देशभरका क्याम्पस अगाडि धर्ना दिएका हुन्
काभ्रेपलाञ्चोक, २९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोह (पहिलो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न निर्देशन दिएका छन्। त्रिभुवन विश्वविद्यालयको आज कीर्तिपुरमा भएको सिनेट बैठकमा
काठमाडौँ, २६ मङ्सिर । विश्वव्यापीरूपमा मान्यताप्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा आधिकारिकरुपमा कार्यान्वयनमा आएको छ । आज आयोजित सम्मेलनमा विभिन्न शिक्षाविद्, विद्यालयका शिक्षक र सरोकारवालाबीच सो कार्यक्रम कार्यान्वयनको घोषणा गरिएको हो
काठमाडौँ, २४ मङ्सिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको बताउनुभएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि
काठमाडौँ, २३ मङ्सिर । अपाङ्गता भएका बालबालिकालाई सहज जीवनयापन गर्नसक्ने बनाउन विद्यालयस्तरमै समावेशी शिक्षा दिलाउनुपर्ने विज्ञहरूको सुझाव छ ।