विदेश

जापानमा शक्तिशाली चक्रवातको चेतावनी

टोकियो । यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् । आँधीले

पाकिस्तानमा सशस्त्र विद्रोहीले राजमार्गमा गाडी रोकेर २२ जनाको हत्या गरे

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल

बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु, ५० लाख बढी प्रभावित

एजेन्सी । लगातारको मनसुनी वर्षाका कारण बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु भएको छ भने ५० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीका कारण लाखौं मानिसले व्यवस्थित खाना, सफा

एयर फ्रान्सले तेल अभिव र बेरुतका उडान निलम्बन

पेरिस, ९ भदौ। इजराइलले लेबनानमाथि हवाई आक्रमण सुरु गरेपछि एयर फ्रान्सले आइतबार र सोमबार तेल अभिव र बेरुतका लागि निर्धारित उडानहरू निलम्बन गरेको छ ।  फ्रान्सेली वाहक  एयर फ्रान्सका प्रवक्ताले भन्नुभयो,

विमानस्थलबाटै पक्राउ परे टेलिग्रामका संस्थापक डुरोव

एजेन्सी । टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक पवेल डुरोव पक्राउ परेका छन्। शनिबार निजी जहाजबाट फ्रान्सको बुर्जेट एअरपोर्टमा अवतरण गरेका पवेललाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। उनलाई टेलिग्रामसँग सम्बन्धित

पाकिस्तानको हवाई क्षेत्रमा ४५ मिनेट उड्यो मोदीको विमान

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोल्यान्डबाट स्वदेश फर्किने क्रममा पाकिस्तानको हवाई क्षेत्र प्रयोग गरेका छन् । पाकिस्तानी मिडिया हाउस डनले त्यहाँको नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई उद्धृत गर्दै यो

भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना

काठमाडौँ । भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो । बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम

मालीमा राष्ट्रिय विपत्तिको घोषणा

एजेन्सी । मालीको सरकारले भारी वर्षाका कारण आएको बाढीपछि देशमा ‘राष्ट्रिय विपत्तिको अवस्था’ घोषणा गरेको छ । गत जुन महिनामा वर्षायाम सुरु भएयता देशभरका करिब सात हजार ७७ घर बाढीबाट

अफगानिस्तानमा महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध

काबुल ८ भदौ। अफगानिस्तानमा तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानून लागू गरेको ग्लोबल न्यूजले जनाएको छ । यो कानूनले अफगानिस्तानमा महिलाको जीवन

जर्मनीमा अन्धाधुन्ध चक्कु प्रहार, तीन जनाको मृत्यु

एजेन्सी । पश्चिमी जर्मनीको सोलिङ्गेन सहरमा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार साँझ सहरको केन्द्रमा एक उत्सवको समयमा अन्धाधुन्ध रूपमा छुरा प्रहार भएको हो । आक्रमणकारी