विदेश

भारतको पञ्जावमा सन्नी देओल हराएको सूचना

काठमाडौं । भारतमा बलिउड अभिनेता सन्नी देओल हराएको सूचना प्रकाशित गरिएको छ । उनीप्रति रुष्ट पञ्जाबका मानिसहरूलेसन्नी देओल हराएको सूचना प्रकाशित गरेका हुन् । साथै उनलाई फेला पार्नेलाई ५० हजार

लिबियाली सरकारद्वारा चिनियाँ नागरिकद्वारा सञ्चालित अवैध सुन खानी बन्द

एजेन्सी । लिबियाको मरुभूमिमा कार्यरत र चिनियाँ, चाडियन र नाइजेरियनहरूलाई रोजगार दिने अवैध सुन खानी सञ्जाललाई ध्वस्त पारिएको छ । लिबियाको नागरिकको नेतृत्वमा रहेको सञ्जालले दक्षिणी लिबियाको मरुभूमिमा चारवटा विभिन्न

रोकिएन दक्षिण चीन सागरमा फिलिपिन्सका जहाजमाथिको चिनियाँ आक्रमण

दक्षिण चीन सागरमा फिलिपिन्स र चीनको टकराब दिनदिनै बढ्दै गइरहेको छ । केही महिनायता चिनियाँ जहाजले फिलिपिन्सका जहाजहरूलाई ठक्कर दिने र र पानीको फोहराले आक्रमण गर्ने सिलसिला रोकिएको छैन ।

प्रतिबन्धित आस्था मानेको भन्दै चीनमा वृद्ध दम्पत्तिलाई जेल

बेइजिङ । चीनमा प्रतिबन्धित आस्था मानेको भन्दै एक वृद्ध दम्पत्तिलाई जेल सजाय सुनाइएको छ । चीनको हेनान प्रान्तको लुयोयाङ क्षेत्रमा प्रतिबन्धित फालुन गोङ आस्था मानेको आरोपमा श्रीमानलाई ४ र श्रीमतीलाई

चिनियाँ लसुनले अमेरिकामा सुरक्षा खतरा !

काठमाडौं । अमेरिकामा आयात भैरहेको चिनियाँ लसुन देशको सुरक्षाका लागि उपयुक्त नभएको दाबी एकजना अमेरिकी सांसदले गरेका छन् । ती अमेरिकी सिनेटरले चिनियाँ लसुन आयातबाट राष्ट्रिय सुरक्षामा पर्ने असरको जाँच

कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी, राख्यो यस्तो शर्त

गाजापट्टी । हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्कले उक्त क्षेत्र नछोड्ने चेतावनी दिएपछि इजरायलले सोमबार दक्षिणी गाजाको मुख्य शहरमा बमबारी गरेको छ । हमासले गत अक्टोबर

कांग्रेस सांसदसँग जोडिएको कम्पनीमा आयकर विभागको छापा, ३५१ करोड बरामद

काठमाडौँ । भारतीय कांग्रेस सांसदको परिवारको स्वामित्वमा रहेको डिस्टिलरी कम्पनीविरुद्ध आयकर विभागले छापा मारेको छ । बौद्ध डिस्टिलरी प्राइभेट लिमिटेडमा विभागले छापा मारेर ३५१ करोड रुपैयाँ नगद बरामद गरेको समाचार

बंगलादेशमा प्रहरी हिरासतमा रहेका विपक्षी दलका ५ नेताको मृत्यु

एजेन्सी । बङ्गलादेशमा पछिल्लो २ हप्तामा प्रमुख विपक्षी दलका ५ जना नेताको कारागारमा ज्यान गएको छ । बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले आउँदो जनवरी ७ मा हुन गइरहेको आमचुनावलाई बहिष्कार

फिलिपिन्स र चिनियाँ पानीजहाजहरूबिच लगातार दोस्रो दिन टकराब

बेइजिङ । दक्षिण चीन सागरमा फिलिपिन्स र चिनियाँ पानीजहाजहरूबिच लगातार दोस्रो दिन टकराबको खबर छ । दक्षिण चीन सागरको विवादित जलक्षेत्रमा दुवै पक्षका जहाजहरूबिच टकराब भएको समाचारमा जनाइएको छ ।

इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास

दोहा । इजरायली बमबारीका बावजुद गाजामा नयाँ युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त गर्न मध्यस्थता प्रयास जारी रहेको कतारका प्रधानमन्त्रीले आइतबार बताएका छन् । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन