विदेश

टिकटक प्रतिबन्धपछि टिन्डर, स्न्यापच्याट र बिगोजस्ता एप पनि सरकारको निगरानीमा

काठमाडौं । चर्चित एप टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको सरकारले अरू केही एप बन्द गर्न सक्ने सङ्केत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अश्लीलता फैलाउने र यौनजन्य सामग्रीको आदान प्रदान

विरोध प्रदर्शनले चीनलाई हल्लाएको एक वर्ष

बेइजिङ । चीनको कठोर ‘शून्य-कोभिड’ नीति र बढ्दो अधिनायकवादको विरोध गर्न एक वर्षअघि ली हौचेन सांघाईको सडकमा ‘स्वतन्त्रता’ को नारा लगाउँदै थिए। उनी चीनभरि प्रदर्शन गर्ने हजारौं मानिसहरूमध्ये एक थिए,

टिकटकमाथि प्रतिबन्ध लगाउन अष्ट्रेलियाली सांसदहरूको माग

सिड्नी । विवादमा पर्दै आएको टिकटक एपलाई अष्ट्रेलियामा पनि प्रतिबन्ध लगाइनुपर्ने भन्दै आवाज उठाइएको छ । अष्ट्रेलियाका सांसदहरुले नै देश भित्र टिकटक प्रतिबन्ध लगाउन माग गरेका हुन् । उनीहरुले टिकटकबाट

भ्रष्टाचार गर्ने पूर्व बैंक म्यानेजरलाई चीनमा जन्म कैद

काठमाडौं । चीनका एक पूर्व बैंक म्यानेजरलाई देशको सबैभन्दा ठूलो भ्रष्टाचार गरेको अभियोगमा आजीवन काराबासको सजाय भएको छ । १९९३ देखि २००१ सम्म दक्षिणी चीनमास्थित बैंक अफ चाइनाका शाखा प्रमुख

राजतन्त्रको विरोध गरेको आरोपमा सांसदलाई ६ वर्ष जेल

काठमाडौं । राजतन्त्रको विरोध गरेकोमा थाइल्याण्डको विपक्षी दल मुभ फर्वार्ड पार्टीकी सांसद रक्छनोक श्रीनोकलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । २९ वर्षीया श्रीनोकलाई त्यहाँको फौजदारी अदालतले बुधबार जेल सजाय

चीनको सम्पत्ति क्षेत्र पनि संकटमा !

काठमाडौँ । चीनको सम्पत्ति क्षेत्र संकटमा परेको छ । देशका ठूला घर निर्माण गर्नेहरू भग्नावशेषमा छन् । देशका दुई ठूला विकासकर्ताहरू चाइना एभरग्रान्ड समूह र कन्ट्री गार्डेन होल्डिङ्स ऋणमा डुबेका

चिनियाँ लगानीमा बनेको नयाँ मलेसियन शहर किन बन्यो भूतबंगला ?

काठमाडौं । ‘बल्लतल्ल यो ठाउँबाट भाग्न सकें’, नज्मी हानाफिया हाँस्छन्, केही डराउँदै । ३० वर्षीय आइटी इन्जिनियर हानाफिया एक वर्षअघि फरेस्ट सिटीमा सरेका थिए । सुदूर दक्षिण मलेसियाको जोहोरमा रहेको

फिलिपिन्समा अवैध धन्दा फैलाउने १ सय ८० चिनियाँ देश निकाला

काठमाडौं । फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशङ्कामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन् । अक्टोबरमा गरिएको कारबाहीका

केन्या जान अब कुनै पनि देशका नागरिकलाई भिसा नलाग्ने

काठमाडौँ, मंुिर २८ । केन्या सरकारले सबै विदेशी नागरिकका लागि भिसा आव्रयकता नहुने नीति लागू गरेको छ । केन्या जाने विदेशी आगन्तुकहरूले जनवरी २०२४ देखि भिसा लिनु पनपर्ने भएको हो

सबिना शोलमा अवैधरुपमा चिनियाँ मिलिशिया जहाजहरू प्रवेश

बेइजिङ । एक अमेरिकी थिंक ट्यांकले स्याटेलाइट तस्बिरहरू उद्धृत गर्दै आइतबार १४ भन्दा बढी चिनियाँ मिलिशिया जहाजहरू सबिना शोलमा प्रवेश गरेको बताएको छ। जहाजहरू शोलमा ‘गैरकानुनी रूपमा काम गरिरहेको’ गोर्डियन