विदेश

गाजामा २० हजार मानिस मारिएका हमासको दाबी

एजेनसी । हमास र इजरायलबीच युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएको दाबी गरिएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गएको अक्टोबर ७ तारिखमा युद्ध शुरु भएयता उनीहरु

चीनमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ३१ पुग्यो

काठमाडौं, पुस ४ । चीनमा हिजो बिहान गएको ६ दशमलव २ म्याग्नेच्यूडको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या एक सय ३१ पुगेको छ । स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै चीनको सरकारी समाचार

चीनको गान्सु भूकम्पमा मृत्यु हुनेको संख्या ११६ पुग्यो

एजेन्सी । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ भने २२० जना घाइते भएका छन्। चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति ६.२

अमेरिकी निर्वाचनमा अनलाइनमार्फत् चिनियाँ प्रभाव बढ्नसक्छ : मेटा

एजेन्सी । अर्को वर्ष अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चिनियाँ अनलाइन प्रभाव बढ्ने फेसबुकको माउ कम्पनी मेटाले चेतावनी दिएको छ । इन्टरनेट प्रयोग गर्ने मतदातालाई प्रभावित बानउनका लागि चीनबाट धेरै

भारतको तामिलनाडुमा भारी वर्षा, रेल तथा उडान सेवा रद्द

एजेन्सी । भारतको दक्षिणी राज्य तामिलनाडुमा भारी वर्षाका कारण स्थानीय बस्ती डुबानमा परेका छन् भने रेल तथा उडान सेवा रद्द गरिएको छ । भारतीय मौसम विज्ञान विभागका अधिकारीहरूले हिन्द महासागर

चीनको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प : कम्तीमा १०० जनाको मृत्यु

काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने २०० बढी घाइते छन् । समाचारमा जनाइएअनुसार उत्तर–पश्चिम गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको हो

सिगात्सेमा जागिर खान चाहने तिब्बतीले दलाई लामाको निन्दा गर्नुपर्ने

बेइजिङ । चीनले जागिर खान चाहने तिब्बतीले धर्मगुरु दलाई लामाको निन्दा गर्नुपर्ने प्रावधान ल्याएको पाइएको छ । सिगात्सेका गाउँ विकास विस्तार कार्यक्रममा जागिर खान चाहनेले तिब्बती धर्मगुरु दलाई लामाको निन्दा

कमसल चिनियाँ नोरिन्कोका एपीसी किन्न सेनाले खोल्यो एलसी

एजेन्सी । नेपाली सेनाले दक्षिण एसिया र अफ्रिकी देशहरूमा कमसल हतियार बेचेको आरोप खेपिरहेको चिनियाँ कम्पनीसँग हतियार खरिद गर्न लेटर अफ क्रेडिट (एलसी) खोलेको छ । कमसल र प्रतिस्पर्धाबिना नै

फिलिपिन्स विरुद्धको चिनियाँ आक्रमणप्रति अमेरिका चिन्तित

मनिला । अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल चार्ल्स ब्राउन जुनियरले फिलिपिन्सका जहाजहरूमाथि चिनियाँ आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् र अमेरिकाले उक्त घटनालाई नजिकबाट नियालिरहेको फिलिपिन्स समाचार एजेन्सीले उल्लेख

टिकटक प्रतिबन्धपछि टिन्डर, स्न्यापच्याट र बिगोजस्ता एप पनि सरकारको निगरानीमा

काठमाडौं । चर्चित एप टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको सरकारले अरू केही एप बन्द गर्न सक्ने सङ्केत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अश्लीलता फैलाउने र यौनजन्य सामग्रीको आदान प्रदान