विदेश

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

वासिङ्टन । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ ।

के हो प्रत्येक नागरिकमाथि नजर राख्ने चीनको क्रेडिट सिस्टम ?

एजेन्सी । चीनले ल्याएको नयाँ ‘सोसियल क्रेडिट सिस्टम’ अर्थात राष्ट्रिय प्रतिष्ठान प्रणाली २०१८ को मध्यदेखि नै सुरु भइसकेको छ । चिनियाँ सरकारले सन् २०२० सम्ममै यो प्रणाली पूर्ण रुपमा कार्यान्वयन

जासुसी गरेको आरोपमा सांसदका सहायक कर्मचारी पक्राउ

काठमाडौं । जर्मनीको प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा युरोपेली सांसदसँग काम गर्ने एक सहायक कर्मचारीलाई पक्राउ गरेको छ । चिनियाँ मूलका यी जर्मन नागरिकलाई पूर्वी सहर ड्रेसडेनबाट पक्राउ गरिएको

डुंगा दुर्घटनामा १६ आप्रवासीको मृत्यु, २८ जना बेपत्ता

एजेन्सी । अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु भएको छ । इथियोपियाली आप्रवासी बोकेको अर्को डुङ्गा जिबुटीको तटीय क्षेत्रमा डुबेको हो ।

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु

क्वालालम्पुर । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता

गुआङझोउ । दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा चार जना बेपत्ता भएको सहरको आपत्कालीन व्ययवस्थापन विभागले बताएको छ ।

माल्दिभ्सको अर्थतन्त्र चीनसँग धितो, मुइज्जूको जितले भविष्य थप अन्धकार

माले । राष्ट्रपति मोहम्मद मुइज्जूको नेतृत्वमा माल्दिभ्सका टापुहरू आर्थिक दलदलमा फसेका छन् । तिनीहरूको वित्तीय सार्वभौमसत्ता सन्तुलनमा अनिश्चित रूपमा झुण्डिएको छ। चीनप्रतिको देशको बढ्दो ऋण डरलाग्दो तहमा पुगेको छ। जसले

भारतमा सवारी दुर्घटना हुँदा चारको मृत्यु

पिथौरागढ । सोमबार उत्तराखण्डको पिथौरागढ जिल्लामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

चीनमा आँधीका कारण ११ जना बेपत्ता

बेइजिङ । दक्षिणी चीनमा आँधीबेहरीका कारणले एघार जना बेपत्ता हुनुका दशौँ हजारलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको राज्य मिडियाले सोमबार जनाएको छ ।

सिङ्गापुर शिखर सम्मेलनमा शिक्षण सुधारका लागि छलफल

सिङ्गापुर । वरिष्ठ शिक्षा अधिकारीहरू र शिक्षक प्रतिनिधिहरूले सोमबारदेखि बुधबारसम्म सिङ्गापुरमा हुने विश्वव्यापी शिखर सम्मेलनमा शिक्षण पेशालाई सुदृढ पार्ने र विद्यार्थीहरूको उपलब्धि बढाउने उपायहरूबारे व्याख्या गर्नेछन् ।