विदेश

विश्वकप लिग-२ को अन्तिम तयारी गर्न नेपाली टोली श्रीलंकातर्फ

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडामा हुने एकदिवसीय सिरिजको अन्तिम तयारी गर्न नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान गरेको छ। भारतको बेंगलुरुमा दुई साता अभ्यास गरेर नेपाल फर्किएको टोली आज

चीनका लागि प्रस्तावित राजदूत ओलीले भने – चिनियाँ लगानी भित्र्याउन पहल गर्छु

काठमाडौं । चीनका लागि प्रस्तावित नेपाली राजदूत डा.कृष्णप्रसाद ओलीले आफू राजदूत भएमा चिनियाँ लगानी भित्र्याउन पहल गर्ने बताएका छन्। संसदीय सुनुवाइ समितिमा सांसदहरुको सोधेको प्रश्नको जवाफ दिँदै ओलीले यस्तो बताएका

वार्षिक १०० जना कामदार नपठाउने १८१ मेनपावरको नवीकरण

काठमाडौँ । वैदेशिक रोजगार विभागले वार्षिक १०० कामदार विदेश पठाउन नसक्ने १८१ मेनपावर कम्पनीको नवीकरण गरेको छ । विभागले ती कम्पनीमा अनुगमन गरेपछि नवीकरण गरेको हो । मन्त्रिपरिषद्को बैठकले बाधा

‘हसिनालाई भारतबाट फिर्ता गर्न आग्रह गर्न सकिन्छ’

ढाका, १५ भदौ । पूर्व प्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि आग्रह गर्न सक्ने बङ्गलादेशका अधिकारहिरूले बताएका छन् । बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद होसेनले शेख हसिनाविरुद्ध मुद्दा

अमेरिका : मुना पाण्डेको हत्या आरोपीलाई धरौटीमा रिहा गर्न अस्वीकार

अमेरिका । २१ वर्षीय नेपाली विद्यार्थी मुना पाण्डेको हत्या गरेको आरोपमा पक्राउ परेकालाई धरौटीमा रिहा गर्न स्थानीय अदालतले अस्वीकार गरेको छ । यो मामिलामा ५१ वर्षका बबीसिंह शाहले पक्राउ परेका

मंगोलिया भ्रमणमा जाँदै पुटिन, आईसीसीद्वारा पक्राउ पुर्जी जारी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी साता मङ्गोलियाको भ्रमण गर्ने भएपछि त्यहाँको अन्तर्राष्ट्रिय भौजदारी अदालतले उनीविरुद्ध पक्राउ पर्जी जारी गरेको छ । मङ्गोलिया अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को सदस्य

बंगलादेशमा बाढीबाट ४० लाख प्रभावित, दोष भारतलाई

काठमाडौं । बंगलादेशमा बाढीका कारण ११ जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा करिब ४० लाख व्यक्ति बाढीबाट पीडित छन् । बीबीसीका अनुसार बंगलादेशमा २० अगष्टेखि आएको बाढीले उत्तर–पूर्वी, पूर्वी

टेलिग्रामका सीईओमाथि अनुसन्धान सुरु

पेरिस । रुसी म्यासेजिङ एप टेलिग्रामका संस्थापक तथा सीईओ पाभेल दुरोभमाथि फ्रान्समा औपचारिक अनुसन्धानमा सुरु गरिएको छ । उनलाई फ्रान्स छाड्ने अनुमति नभएको फ्रान्सेली अभियोजनकर्ताले बुधबार राति जारी गरेको विज्ञप्तिमा

बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु

अबुजा । नाइजेरियामा बाढीका कारण कम्तीमा १७० जनाको मृत्यु भएको छ । हप्तौँदेखिको बाढीका कारण २ लाख जना भन्दा धेरै विस्थापित भएका छन् । हालैको बाढीका कारण झन्डै २ हजार

बङ्गलादेशमा बाढीबाट २३ जनाको मृत्यु, झण्डै ६० लाख प्रभावित

ढाका । बङ्गलादेशका केही भागमा आएको बाढीका कारण २३ जनाको मृत्यु, करिब ६० लाख मानिस प्रभावित र हजारौँ परिवार विस्थापित भएका छन् । विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन