विदेश

चीनमा शक्तिशाली भूकम्प

काठमाडौं, माघ ९ । चीनको सिन्जियाङ उइगुर क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा ७।१ म्याग्निच्युडको भूकम्प गएको छ । चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार मंगलबार बिहान २ बजेर ९ मिनेटमा ७।१

चीनद्वारा हिमपात प्रक्षेपण गर्दै पहेँलो चेतावनी जारी

बेइजिङ । चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका केही क्षेत्रमा भारी हिमपातको हुन सक्ने भन्दै पहेँलो रङको चेतावनी सङ्केत जारी गरेको छ । सोमबार दिउँसोदेखि मङ्गलबार दिउँसोसम्म हुनान, जियाङ्सी, झेजियाङ,

पाकिस्तानमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर

इस्लामावाद । पाकिस्तान हाल विद्यालय बाहिरका बालबालिकाको संकटसँग जुधिरहेको छ । विद्यालय बाहिरका बालबालिकाहरूको संख्या २ करोड २० लाखबाट २ करोड २६ लाख पुगेको द न्यूज इन्टरनेसनलले पाकिस्तान इन्स्टिच्युट अफ

माल्दिभ्समा बसेर भारतको जासुसी गर्ने चीनकाे तयारी

एजेन्सी । पछिल्लाे समय चीनसँग नजिक भएका माल्दिभ्सका नयाँ राष्ट्रपति मोहम्मद मुइज्जुले चिनियाँ जासुसी जहाजलाई आफ्नो देशमा बस्न अनुमति दिएका छन् । श्रीलंकाले अस्वीकार गरेपछि माल्दिभ्सले जहाजलाई बस्न अनुमति दिएकाे

इजरायलद्वारा दक्षिणी गाजाको ठूलो शहरमा बमबारी

इजरायली सेनाले गाजामा युद्धको नयाँ केन्द्रबिन्दु खान युनिसमाथि सोमबार बमबारी गरेको छ । हमासले बन्धक बनाएका व्यक्तिका परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई उनीहरूको रिहाईका लागि सम्झौतामा पुग्न आग्रह गरेका छन् ।

श्रीलङ्काको दक्षिणी क्षेत्रमा गोली चल्दा ५ जनाको मृत्यु

श्रीलङ्काको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता निहाल थाल्दुवाले दक्षिणी द्रुतमार्गको बेलियाटा इन्टरचेन्ज नजिकै उक्त घटना भएको बताउनु भएको

दक्षिणपश्चिम चीनमा गएको पहिरोमा परी ४७ जना पुरिए

चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ । सोमबार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा

अमेरिकामा हिम आँधीबाट ९० जनाको मृत्यु, आपतकाल घोषणा

वासिङ्टन डीसी । अमेरिकामा हिमआँधीका कारण ९० जनाको मृत्यु भएको छ । हिम आँधी र हिउँसँग सम्बन्धित दुर्घटनाहरूमा मानिसहरुको मृत्यु भएको हो । अमेरिकाको टेनेसी राज्यमा मात्रै २५ जनाको मृत्यु

इजरायली आक्रमणमा हालसम्म २५ हजार प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । इजरायली आक्रमणका कारण गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २५ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत अक्टोबर ७ मा इजरायल(हमास द्वन्द्व शुरु भएदेखि ज्यान गुमाउने प्यालेस्टाइनीको

जन्मदर नबढ्दा चीन चिन्तित

काठमाडौं । कुनै बेला बढ्दो जनसंख्यालाई नियन्त्रण गर्न एक सन्तान मात्र जन्माउने नीति लिएको चीनलाई अहिले जनशक्ति अभावले सताउन थालेको छ । चीनले सन् १९८० देखि एक सन्तान नीति लागू