काठमाडौं । अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा शनिबार नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा २० जनाको मृत्यु भएको प्रान्तीय अधिकारीले बताएका छन् । पूर्वीनङ्गरहारको मोमण्ड दारा जिल्लाको बसावुल क्षेत्रमा शनिबार बिहान
नयादिल्ली । भारतमा अध्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ । पूर्वी राज्य उडिसामा संदिग्ध गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो (एआइआर)ले शुक्रबार जनाएको छ ।
एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी कसुरमा दोषी ठहर भएका छन् । न्युयोर्कको अदालतले ट्रम्पलाई दोषी ठहर गरेको हो आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवारको प्रमुख दाबेदार रहेका ट्रम्प ३४ वटा
एजेन्सी । इजरायलले यस वर्ष सन् २०२४ को अन्त्यसम्म गाजामा आक्रमण जारी राख्ने भएको छ । रफाहमा विद्रोही समूह हमासमाथि सैन्य कारबाही गरिरहेको इजरायलले गाजामा अझै सात महिना युद्ध जारी
काठमाडौं । नेपाल र अमेरिकाबीचको वार्मअप खेल रद्द भएको छ । नेपाली समयाअनुसार गएराति हुनुपर्ने खेल वर्षाका कारण रोकिएको हो । टस भए पनि वर्षाका कारण खेल भने शुरू हुन
काठमाडौं । बङ्गलादेशमा बन्दुकधारीहरूले रोहिङ्ग्या शरणार्थी शिविरमा लड्नका लागि म्यान्मा फर्कन अस्वीकार गरेका एक शिक्षक र एक विद्यार्थीको हत्या गरेको उनीहरूका अभिभावकले बिहीबार बताएका छन् । सन् २०१७ मा म्यान्माको
काठमाडौं । अन्य तीन युरोपेली मुलुकले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको केही दिनपछि स्लोभेनियाका सांसदहरूले मङ्गलबार प्यालेस्टिनी राज्यलाई मान्यता दिने वा नदिने भन्ने विषयमा मतदान गर्ने सभामुखले बताउनुभएको छ । सभामुख
तेल अभीभ । इजरायली सुरक्षा बलले गाजा हुँदै इजिप्टतर्फ जाने सीमा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । सम्पूर्ण गाजा क्षेत्र आफ्नो सुरक्षा नियन्त्रणमा रहेको र हालसम्म इजिप्टको सिनाई जाने २०
काबुल । अफगानी महिलाहरू आफ्नो आधारभूत अधिकारबाट वञ्चित रहँदा संयुक्त राष्ट्रका अधिकारीहरूले अफगानिस्तानमा तालिबान शासनले निम्त्याएको महिलाहरूको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । न्युयोर्कमा भएको ‘महिला, युवाले शान्ति निर्माण प्रयासमा
काठमाडौं । यस वर्ष विश्वव्यापी बेरोजगारी थोरै घट्ने राष्ट्रसङ्घीय एजेन्सीले बुधबार जनाएको छ । यद्यपि एजेन्सीले असमानतालाई सम्बोधन गर्न ‘ढिलो प्रगति’ को चेतावनी दिँदै वृद्धिको अघिल्लो भविष्यवाणीलाई उल्ट्याएको छ ।