विदेश

इजरायल–हमास युद्ध अन्त्य गर्न अमेरिकी पहल, विदेशमन्त्री ब्लिन्केन मध्यपूर्वतर्फ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल–हमासबीच नयाँ युद्धविराम सुनिश्चित गर्नका लागि सोमबार मध्यपूर्व प्रस्थान गर्नुभएको छ । अक्टोबर ७ मा हमासको आक्रमणपछि पाँचौँ पटक यस क्षेत्रको भ्रमण गरेका ब्लिन्केनले साउदी अरब,

भारतको उत्तर प्रदेशमा कार दुर्घटनामा परी पाँच जनाको मृत्यु

भारतको उत्तर प्रदेश राज्यको कार दुर्घटनामा परी चार बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ । कानपुर जिल्लामा वर्षा र कुहिरोका कारण दृश्यतामा कमी आउँदा सडक

अस्ट्रेलियाली-चिनियाँ लेखक याङ हेङजुनलाई चीनमा ‘निलम्बित मृत्युदण्ड’

काठमाडौं । अस्ट्रेलियाली-चिनियाँ लेखक याङ हेङजुनलाई चिनियाँ अदालतले ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ। चिनियाँ कानून अनुसार, जब एक दोषीलाई निलम्बित मृत्युको सजाय सुनाइन्छ, यसको मतलब उसलाई तुरुन्तै मृत्युदण्ड दिइने छैन

पाकिस्तानमा प्रहरी चौकी आक्रमणमा कम्तीमा १० सुरक्षाकर्मीको मृत्यु

उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा सोमबार बिहान दर्जनौं लडाकूले आक्रमण गर्दा कम्तीमा १० जना सुरक्षा अधिकारीको मृत्यु भएको वरिष्ठ प्रहरी कमान्डरले बताएका छन् । पाकिस्तानमा आम चुनावमा मतदान हुनुभन्दा केही

पाकिस्तानका लागि जासुसी गरेको आरोपमा भारतीय दूतावासका कर्मचारी पक्राउ

मस्को । भारतीय दूतावासका एक कर्मचारीलाई पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका लागि जासुसी गरेको आरोपमा पक्राउ परेका छन् । उत्तर प्रदेशको आतंकवाद विरोधी दस्ता (एटीएस)ले रुसको मस्कोस्थित भारतीय दूतावासका एक कर्मचारीलाई

मलेसियाली काराबास केन्द्रबाट भागेका ४१ रोहिङ्ग्या शरणार्थी पुनः पक्राउ

म्यानमारबाट आएका १३१ आप्रवासीले हिरासत केन्द्रमा तोडफोड गरी फरार रहेका ४० भन्दा बढी रोहिंग्या शरणार्थीलाई मलेसियाली प्रहरीले पुनः पक्राउ गरेको छ । उत्तरी पेराक राज्यको बिदोर अस्थायी अध्यागमन केन्द्रबाट भाग्नुअघि

चिलीमा डढेलोमा परी कम्तीमा ५१ जनाको मृत्यु

चिलीमा लागेको डढेलोका कारण आइतबारसम्ममा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने सडक र घरहरू जलेर नष्ट भएका छन् । सुख्खा मौसम र तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट)

नामिबियाका राष्ट्रपति जी गिन्गोबको निधन

नामिबियाका राष्ट्रपति हेज जी गिन्गोबको निधन भएको छ । राष्ट्रपति गिन्गोबको आइतबार बिहान राजधानी विन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ। उहाँ क्यन्सर पीडित हुनुहुन्थ्यो ।

अमेरिकी र बेलायती सेनाले गरे यमनमा हुथी नियन्त्रित क्षेत्रमा संयुक्त हमला

अमेरिकी र बेलायती सेनाले शनिबार यमनको हुथी नियन्त्रित क्षेत्रहरूमा संयुक्त हमला शुरु गरेको छ । पेन्टागनले यस कदमले अन्तरराष्ट्रिय जहाजमा आक्रमण गर्ने हुथी लडाकू समूहको क्षमतालाई कमजोर पार्ने उद्देश्य राखेको

अमेरिकी प्रतिबन्धित सूचीमा थप चिनियाँ कम्पनी

काठमाडौं । संयुक्त राज्य अमेरिकाले गत बुधबार एक दर्जन भन्दा बढी चिनियाँ कम्पनीहरूलाई रक्षा विभागले बनाएको सूचीमा थप गरेको छ जसमा कम्पनीहरूले कथित रूपमा बेइजिङको सेनासँग काम गरिरहेका आरोप लगाईएको