विदेश

‘हसिनालाई भारतबाट फिर्ता गर्न आग्रह गर्न सकिन्छ’

ढाका, १५ भदौ । पूर्व प्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि आग्रह गर्न सक्ने बङ्गलादेशका अधिकारहिरूले बताएका छन् । बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद होसेनले शेख हसिनाविरुद्ध मुद्दा

अमेरिका : मुना पाण्डेको हत्या आरोपीलाई धरौटीमा रिहा गर्न अस्वीकार

अमेरिका । २१ वर्षीय नेपाली विद्यार्थी मुना पाण्डेको हत्या गरेको आरोपमा पक्राउ परेकालाई धरौटीमा रिहा गर्न स्थानीय अदालतले अस्वीकार गरेको छ । यो मामिलामा ५१ वर्षका बबीसिंह शाहले पक्राउ परेका

मंगोलिया भ्रमणमा जाँदै पुटिन, आईसीसीद्वारा पक्राउ पुर्जी जारी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी साता मङ्गोलियाको भ्रमण गर्ने भएपछि त्यहाँको अन्तर्राष्ट्रिय भौजदारी अदालतले उनीविरुद्ध पक्राउ पर्जी जारी गरेको छ । मङ्गोलिया अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को सदस्य

बंगलादेशमा बाढीबाट ४० लाख प्रभावित, दोष भारतलाई

काठमाडौं । बंगलादेशमा बाढीका कारण ११ जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा करिब ४० लाख व्यक्ति बाढीबाट पीडित छन् । बीबीसीका अनुसार बंगलादेशमा २० अगष्टेखि आएको बाढीले उत्तर–पूर्वी, पूर्वी

टेलिग्रामका सीईओमाथि अनुसन्धान सुरु

पेरिस । रुसी म्यासेजिङ एप टेलिग्रामका संस्थापक तथा सीईओ पाभेल दुरोभमाथि फ्रान्समा औपचारिक अनुसन्धानमा सुरु गरिएको छ । उनलाई फ्रान्स छाड्ने अनुमति नभएको फ्रान्सेली अभियोजनकर्ताले बुधबार राति जारी गरेको विज्ञप्तिमा

बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु

अबुजा । नाइजेरियामा बाढीका कारण कम्तीमा १७० जनाको मृत्यु भएको छ । हप्तौँदेखिको बाढीका कारण २ लाख जना भन्दा धेरै विस्थापित भएका छन् । हालैको बाढीका कारण झन्डै २ हजार

बङ्गलादेशमा बाढीबाट २३ जनाको मृत्यु, झण्डै ६० लाख प्रभावित

ढाका । बङ्गलादेशका केही भागमा आएको बाढीका कारण २३ जनाको मृत्यु, करिब ६० लाख मानिस प्रभावित र हजारौँ परिवार विस्थापित भएका छन् । विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन

जापानमा शक्तिशाली चक्रवातको चेतावनी

टोकियो । यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् । आँधीले

पाकिस्तानमा सशस्त्र विद्रोहीले राजमार्गमा गाडी रोकेर २२ जनाको हत्या गरे

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल

बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु, ५० लाख बढी प्रभावित

एजेन्सी । लगातारको मनसुनी वर्षाका कारण बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु भएको छ भने ५० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीका कारण लाखौं मानिसले व्यवस्थित खाना, सफा