भारत । पश्चिमा मुलुकमा भारतविरोधी प्रदर्शन गराउने योजनाको खुलासा भएको छ । पश्चिमा मुलुकमा चीनले खलिस्तानको समर्थनमा भारतविरोधी प्रदर्शनहरुको आह्वान गर्न भूमिका खेल्ने गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सुडान । सुडानको अल–फाशरमा भएको झडपमा दुई सय २० भन्दा बढीको मृत्यु भएको छ । अल–फाशर अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सको नियन्त्रणबाहिर रहेको डार्फरको अन्तिम सहर हो । साथै यो
काठमाडौं । अफ्रिकी बालबालिकाका लागि आधारभूत शिक्षामा ठूलो लगानी अफ्रिकालाई यसको दीर्घकालीन रूपान्तरण एजेन्डा साकार गर्न मद्दत गर्न आवश्यक रहेको संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले जनाएको छ । अफ्रिकामा शिक्षा
सियोल । दक्षिण कोरियाले बिहीबार आफ्नो कट्टर शत्रु उत्तर कोरियाको सम्भावित भ्रमणका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तयारीलाई ‘नजिकबाट नियालिरहेको’ बताएको छ । उत्तर कोरिया र रुस दुवै अन्तर्राष्ट्रिय प्रतिबन्धको
एजेन्सी । अमेरिकाले चिनियाँ बिजुली गाडीमा १०० प्रतिशत भन्सार लगाएको एक महिना नबित्दै युरोपियन युनियनले पनि ४८ प्रतिशतसम्म भन्सार लगाउने निर्णय गरेको छ। चीन सरकारले बिजुली गाडीमा दिने अनुदान, कर
नयाँदिल्ली । कुवेतको मङ्गाफ क्षेत्रमा रहेको श्रम आवास केन्द्रमा बुधबार आगलागी हुँदा करिब ४० जना भारतीयको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
काठमाडौँ । रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाही रहेका छन् । उनीहरूको मृत्युबारेमा मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र
स्पेन । यस वर्षको पहिलो पाँच महिनामा समुद्रबाट स्पेन पुग्ने क्रममा पाँच हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको एक गैरसरकारी संस्थाले बुधबार जनाएको छ । यो सङ्ख्या प्रतिदिन ३३ जनाको मृत्यु
काठमाडौं । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दक्षिणी युक्रेनस्थित उहाँको गृहनगरमा रुसी आक्रमणमा छ जना मारिएको बुधबार बताउनुभएको छ । आक्रमणमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । उहाँले घटनास्थलमा आपत्कालीन सेवाहरूले
काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतका नवनियुक्त विदेशमन्त्री एस. जयशंकरलाई टेलिफोनमार्फत बधाई दिएका छन् । जयशंकर प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारमा लगातार दोस्रो पटक विदेशमन्त्री चयन भएका