विदेश

इजरायलद्वारा युद्धविराम वार्तामा आगामी कदमबारे छलफल

जेरुसेलम । इजरायलको युद्ध क्याबिनेटले हमाससँगको युद्धमा बन्धक सम्झौता र युद्धविरामका लागि वार्ताका लागि आगामी कदमबारे छलफल गरेको छ । बन्धक सम्झौताबारे नयाँ वार्ताका लागि पेरिस पुगेको इजरायली प्रतिनिधिमण्डल शनिबार

अमेजन जंगलमा भेटियो नयाँ प्रजातिको सर्प, अहिलेसम्मकै ठूलो !

ब्रिस्बेन । वैज्ञानिकहरूले अमेजनको जंगलमा सर्पको नयाँ प्रजाति भेटाएका छन् । जुन अहिलेसम्म पृथ्वीमा भेटिएको सबैभन्दा ठूलो सर्प हुनसक्ने आशंका गरिएको छ । अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयको एउटा टोली इक्वेडरमा पर्ने

चिनियाँ अपार्टमेन्टमा आगलागी, १५ जनाको मृत्यु

काठमाडाैं । पूर्वी चीनमा एक अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको ज्यान गएको छ। घटनामा ४० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ। नानचिङ सहरमा सो आगलागी भएको थियो। इलेक्ट्रिक बाइक

वार्ता प्रयास जारी रहँदा गाजामा सयौँको मृत्यु, इजरायली प्रतिनिधिमण्डल पेरिसमा

गाजा पट्टी । इजरायली गुप्तचर प्रमुख युद्धविराम र प्यालेस्टिनी लडाकूहरूद्वारा बन्धक बनाइएका बन्धकहरूको फिर्तीको पयासलाई जारी राख्दै वार्ताको लागि पेरिसमा रहेका बेला गाजामा रातभर भएको आक्रमणमा १०० भन्दा बढी व्यक्तिको

युक्रेन र डेनमार्कद्वारा सुरक्षा सहयोग र दीर्घकालीन समर्थनका लागि सम्झौता

कीएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले शुक्रबार दुई देशबीच सुरक्षा सहयोगसम्बन्धी दश वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । युक्रेनको पश्चिमी शहर लिभिभमा हस्ताक्षर गरिएको सम्झौता

बेलायती विदेश मन्त्रालयलाई ह्याक गर्न सक्ने चिनियाँ कम्पनीकाे दाबी

लन्डन । चीनको एउटा साइबर सुरक्षा कम्पनीले बेलायतको विदेश मन्त्रालय ह्याक गर्न सक्ने दाबी गरेको छ । चिनियाँ साइबर सुरक्षा कम्पनी आई–सूनबाट चुहिएका केही गोप्य कागजपत्रले यस्तो देखाएका हुन् ।

अमेरिकी निजी यान ५० वर्षपछि पहिलोपटक चन्द्रमामा अवतरण

केप कानाभेरल । एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्नका लागि सङ्घर्ष नगरेसम्म कमजोर सङ्केत

मध्य गाजामा इजरायली विस्फोट, ४० को मृत्यु १०० घाइते

गाजा । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत यस्तो

अस्ट्रेलियाका सांसदलाई चिनियाँ कम्पनीको चन्दा

काठमाडौं । एक जना अस्ट्रेलियाली सांसदले चिनियाँ कम्पनीबाट १ हजार २७० डलर लिएपछि विदेशी दाताले अस्ट्रेलियाको राजनीतिमा प्रभाव पार्ने जोखिम बढेको भन्दै विवाद सुरु भएको छ । दी न्युयोर्क टाइम्सको

चीनमा पानी जहाज पुलमा ठोक्कियो, दुई जनाको मृत्यु

काठमाडौं । बिहीबार दक्षिणी चिनियाँ सहर ग्वान्झाउमा एउटा पानी जहाज पुलमा ठोक्किँदा सार्वजनिक बससहित पाँचवटा गाडी नदीमा खसेका छन् । बीबीसीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक