काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)ले मङ्गलबार मदिराबाट बर्सेनि करिब ३० मानिसको मृत्यु हुने गरेको बताएको छ । हालैका वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा उच्च’ रहेको सङ्गठनको भनाइ
द हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसका जनरल स्टाफ प्रमुख भ्यालेरी गेरासिमोभ र पूर्वरक्षामन्त्री सर्गेई शोइगुविरुद्ध पक्राउ पुर्जी जारी गरेको मङ्गलबार बताएको छ । नागरिक वस्तुहरूमा आक्रमण गर्ने
बेइजिङ । चन्द्रमाको ढुंगा लिएर चिनियाँ चन्द्र यान पृथ्वीमा फर्किएको छ । अहिलेसम्म कोही नपुगेको चन्द्रमाको सुदूर हिस्साको चट्टानहरू ल्याउन भनेर पठाइएको सो यान मंगलबार फकिएको हो । यस्तो खालको
एजेन्सी । विश्व बैंकले श्रीलङ्काको प्राथमिक स्वास्थ्य सेवा गुणस्तर सुधार गर्नका लागि १५० मिलियन अमेरिकी डलर ऋिण स्वीकृत गरेको छ । विश्व बैंकले परियोजनाले स्थानीय समुदायलाई आवश्यक स्वास्थ्य सेवाहरू प्रदान
काठमाडौँ । प्रहरीमा बढुवा एउटा नियमित प्रक्रिया हो । तर कहिलेकाहीँ घटुवामा परेका समाचार पनि प्रकाशमा आउने गरेका छन् । भारतको उत्तर प्रदेश राज्यको उन्नावमा एक डीएसपीलाई घटुवा गरेर सिपाही
एजेन्सी । दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत शरीर निकालिएको छ । सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा आगलागी
रियाद । साउदी अरबमा हज यात्राका क्रममा मृत्यु हुनेको सङ्ख्या १ हजार नाघिसकेको छ । ज्यान गुमाउने अधिकांश तीर्थयात्री इजिप्टका हुन् । दोस्रो र तेस्रो स्थानमा इन्डोनेसिया र भारतका तीर्थयात्री
एजेन्सी । दक्षिणी मेक्सिकोका एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या भएको छ । एक नगरप्रमुखको हत्या भएको एक हप्ताभन्दा कम समयमा अर्का नगरप्रमुखको पनि हत्या भएको हो। गत जुन २
गाजापट्टी । गाजा स्वास्थ्य मन्त्रालयले रफाह नजिकै अल–मवासीमा रहेको विस्थापित प्यालेस्टिनी शिविरमा इजरायलले गरेको आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएको जनाएको छ। यसबाहेक राफाहको उत्तरपश्चिममा
दिल्ली । उच्च अदालतले कथित अन्तःशुल्क नीति ‘घोटाला’ सम्बन्धी मनी लन्ड्रिङ मुद्दामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेशमाथि रोक लगाएको छ ।