विदेश

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ निर्वाचित

इस्लामावाद । पाकिस्तानी राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शहबाज सरिफ पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली) बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का

भारतले माल्दिभ्सनजिकै सैन्य शिविर स्थापना गर्दै

नयाँदिल्ली । भारतीय नौसेनाले ‘रणनीतिक रूपमा महत्वपूर्ण’ माल्दिभ्सको नजिकका टापूहरूमा सेनालाई बलियो बनाइरहेको बताएको छ । मालेले भारतीय सेनालाई घर पठाउन सुरु गर्नुभन्दा केही दिन अघि नै नयाँ शिविर खुल्ने

अमेरिकाले गाजामा पहिलो पटक हवाईमार्गबाट पुर्‍यायो राहत सामग्री

एजेन्सी । अमेरिकाले पहिलो पटक हवाईमार्गबाट गाजा क्षेत्रमा राहत सामग्री पुर्‍याएको छ । अमेरिकाले जोर्डनसँगको समन्वयमा तीन वटा सैन्य विमान मार्फत खानाका ३८ हजार पोका पुर्‍याएको हो । गएको बिहीवार

फेब्रुअरीमा चीनको उत्पादन खरिद प्रबन्धक सूचकांक घट्यो

बेइजिङ । चीनको उत्पादन क्षेत्रको लागि खरिद प्रबन्धक सूचकाङ्क (पीएमआई) फेब्रअरीमा ४९.१ कायम भएको छ । गत महिना ४९.२ बाट तल झरेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले शुक्रबार देखाएको

अफगानिस्तानमा भारी हिमपात हुँदा १५ जनाको मृत्यु

काबुल । अफगानिस्तानका विभिन्न प्रान्तमा विगत तीन दिनयता परेको भारी हिमपातका कारण १५ जनाको मृत्यु हुनुका साथै करिब ३० जना घाइते भएका छन् । बाल्ख र फार्याब प्रान्तबाट प्राप्त तथ्याङ्कलाई

बाइडेनद्वारा गाजामा अमेरिकी सहायता कटौतीको घोषणा

वासिङ्टन । सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करीब १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको एक दिनपछि गाजामा हवाईमार्गबाट राहत सामग्री पु¥याउन शुरू गरिने अमेरिकी राष्ट्रपति

सीपीसीले असफल नीतिहरूलाई दोहोर्‍याउँदा चीन आर्थिक संकटमा

बेइजिङ । चीनको रियल स्टेट संकटका कारण मुलुकमा बढ्दो आर्थिक संकटको अन्त्य हुन सकेको देखिँदैन। देश विगत दुई वर्षदेखि सम्पत्ति क्षेत्रको निकट पतनको बोझले ग्रस्त भए पनि आजको समस्या विश्व

चीनको जासूसी जहाजले ताइवानको सामुद्रिक क्षेत्रको नक्सा बनायो

काठमाडौं । सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीज (सीएसआईएस) का अनुसन्धानकर्ताहरूले गत वर्षको अन्तिम केही महिनामा चिनियाँ जासुसी जहाजले ताइवानको समुद्रीतटको नक्सा बनाएको पत्ता लगाएका छन्। यो जहाजको नाम झु

चिनियाँ कम्युनिष्ट पार्टीको समृद्धिको फन्डाले यसरी संकटमा पर्दैछ विश्व अर्थतन्त्र

काठमाडाैं । चीनमा घरजग्गा (रियल इस्टेट) संकट अझ गहिरिएको छ । यसले देखाउछ, चीन आर्थिक संकटबाट बाहिरिन सकेको छैन । चीन दुई वर्षदेखि आर्थिक संकटमा फसेको छ । यति मात्र

क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको निधन

ओटावा, क्यानडा । क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गरी क्यानडास्थित सिटिभी न्यूजले जनाएको छ । प्रभावशाली तर विवादास्पद व्यक्तित्वका लागि परिचित पूर्व