सुर्खेत, असार ३० । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’अन्तर्गत १० जिल्लाका ७९ स्थानीय तहमा रहेका विद्यालयको भौतिक संरचना निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको छ । आठवटा
एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । सीएनएनका अनुसार अमेरिकी समय अनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ¥यालीमा गोली प्रहार भएको हो ।
काबुल । अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जनामा यो
अबुजा । नाइजेरियाली सेनाले गत हप्तामा देशभर आपराधिक समूहहरू विरुद्धको विभिन्न कारवाहीमा कम्तीमा एक सय ८७ संदिग्ध आतङ्ककारी मारेको एक अधिकारीले बताएका छन् । नाइजेरियाको राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमा
मुम्बई । एसियाका सबैभन्दा धनी मुकेश अम्बानीले आयोजना गर्नुभएको भव्य तीन दिने विवाह समारोहमा सहभागी हुन शुक्रबार देखिनुभएका विश्वव्यापी सेलिब्रेटीहरूमध्ये सोसलाइट दिदीबहिनी किम र ख्लो कार्दासियन पनि हुनुहुन्थ्यो । एक
कोलम्बो । श्रीलङ्कामा सन् २०२४ को पहिलो छ महिनामा एक हजार १०३ सडक दुर्घटना भएको र यसका कारण एक हजार १५४ जनाको मृत्यु भएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।
काठमाडौं । सिङ्गापुरले आफ्नो स्वच्छ ऊर्जा दृष्टिलाई समर्थन गर्न सन् २०२५ देखि नयाँ डिजेल कार र ट्याक्सी दर्ता गर्न बन्द गर्ने भूमि यातायात प्राधिकरण (एलटिए) ले जनाएको छ । यसैबीच,
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका विशेषज्ञ र अधिकार समूहहरूले आतङ्कवादसम्बन्धी अपराधको व्यापक आलोचना गरे पनि संयुक्त अरब इमिरेट्स ९युएई० को एक अदालतले ४३ अमिरातलाई आजीवन कारावासको सजाय सुनाएको छ । सरकारी
मस्को । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको र ‘युद्धले समस्याहरूको समाधान नगर्ने’ बताउनुभएको छ ।
पेरिस । अराजक चुनावी नतिजाले वाम, केन्द्र र अति दक्षिणपन्थी दलहरूबीच व्यवस्थापिका विभाजित भएपछि सरकारको बहुमतलाई एकजुट गर्ने वार्ताका लागि नवनिर्वाचित सांसदहरू मङ्गलबार फ्रान्सको संसद्को तल्लो सदन नेसनल एसेम्बलीमा भेला