नयाँदिल्ली । भारतमा अफगानिस्तानका शीर्ष कूटनीतिज्ञले कथितरूपमा मुलुकमा करिब २० लाख डलर मूल्यको सुन तस्करी गर्दा विमानस्थलका अधिकारीहरूले पक्राउ गरेको केही दिनपछि राजीनामा दिएका छन् । भारतको वित्तीय राजधानी मुम्बईमा
काठमाडौं । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार उहाँको सरकारले कतार आधारित समाचार च्यानल अल जजिरालाई बन्द गर्ने निर्णय गरेको बताउनुभएको छ । अल जजिरासँग उहाँको प्रशासनको लामो समयदेखि विवाद जारी
काठमाडौं । जापानकी विदेशमन्त्री कामिकावा योको एक दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । परराष्ट्र मन्त्रालयका
उलानबाटेर । मङ्गोलियामा अहिलेसम्म ५६ लाखभन्दा बढी पशुधन नष्ट भएको देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी ९नेमा० ले शुक्रबार बताएको छ ।
गिलगिट (पाकिस्तान) । पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।
एजेन्सी । प्रहरीले कोलम्बिया युनिभर्सिटी र द सिटी युनिभर्सिटी अफ न्यूयोर्कमा करिब ३०० प्रदर्शनकारीलाई पक्राउ गरेको छ । न्युयोर्कका मेयर एरिक एडम्सले कोलम्बिया युनिभर्सिटीको अनुरोधमा आफूले भवनभित्र बसेका विद्यार्थीविरुद्ध ठुलो
काठमाडौ । युक्रेनले बुधबार आफ्नो विदेश मन्त्रालयका तर्फबाट आधिकारिक बयान दिने भिक्टोरिया नामक एआई–जनित प्रवक्ता प्रस्तुत गरेको छ । मन्त्रालयले ‘इतिहासमा पहिलो पटक’ आफ्नो बयानहरू पढ्नका लागि डिजिटल प्रवक्ता प्रयोग
टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन वर्षकै पहिलो पटक घटेको सरकारले मङ्गलबार एक रिपोर्टमार्फत जनाएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गत वर्षको मार्च
तेल अविव । मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा (आइएमएस) ले ग्रेटर मेट्रोपोलिटन क्षेत्रमा ८५ वर्षमा रेकर्ड गरिएको वर्षहरूमा बिहीबार अप्रिलको सबैभन्दा तातो दिन भएको बताएको छ
काबुल । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।