विदेश

आँधीका कारण मेक्सिकोमा ढल्यो पिरामिड

मेक्सिको सिटी । मेक्सिकोमा आँधीका कारण पिरामिड भत्किएको छ । मुसलधारे वर्षाका कारण जुलाई ३० मा इहुआट्जियो क्षेत्रमा रहेको याकाटा पिरामिड ढलेको हो । यो घटनापछि सो पिरामिड बनाउने मूल

भारतीय विदेश सचिवले गरे भाषा परिषदको नवनिर्मित भवनको उद्घाटन

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले भाषा परिषदको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। भारतको आर्थिक सहयोगमा नवनिर्मित भाषा परिषद भवनको विदेश सचिव मिश्री र सहरी विकास

बंगलादेशका ५२ जिल्लामा हिन्दुमाथि २०६ हमला

ढाका । बंगलादेशमा बढ्दो हिंसाबिच हिन्दु समुदायमाथि आक्रमण बढ्दै गएको छ । हालसम्म देशका ५२ जिल्लामा हिन्दुमाथि आक्रमणका २०६ घटना सार्वजनिक भएका छन् । शनिबार बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद

म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु

ढाका । म्यानमार छाडेर बङ्गलादेश छिर्न खोजिरहेका रोहिंग्यामाथि ड्रोन हमला भएको छ । यस घटनामा २०० भन्दा धेरै मारिएको बताइएको छ । मारिनेमा महिला, बच्चा र पूरै परिवार पनि परेको

इजरायलले गाजाको स्कुलमा आक्रमण गर्दा ९३ जनाको मृत्यु

एजेन्सी । गाजाको एक विद्यालयमा इजरायलले आक्रमण गर्दा कम्तिमा ९३ जनाको मृत्यु भएको छ । युद्धका कारण विस्थापित भएकाहरुले आश्रय लिइरहेका उनीमाथि आक्रमण भएको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघको

बङ्गलादेशका प्रधानन्यायाधीश हसनद्वारा राजीनामा

काठमाडौँ, २६ साउन । बङ्गलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिनुभएको छ । अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले प्रधानन्यायाधीश हसनले राजीनामा दिनुभएको पुष्टि गर्नुभएको छ । सल्लाहकार नजरुलले राजीनामा राष्ट्रपति

बंगलादेशका हिन्दु आन्दोलित, आक्रमणको विरोध

एजेन्सी । सुरक्षाको माग गर्दै बंगलादेशका हिन्दुबादी संगठन आन्दोलित भएका छन् । राजधानी ढाकाको शाहबाग क्षेत्रमा हिन्दु समुदायमाथि भएको आक्रमणको विरोधमा शुक्रबार दिउँसो हजारौँ हिन्दुले सो क्षेत्रमा प्रदर्शन गरेका हुन्

ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु

एमिली एटकिंसन । ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको छ । विमानमा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्

बंगलादेशको अन्तरिम सरकारमा विद्यार्थी आन्दोलनका दुई नेता भए मन्त्री

काठमाडौं । सन् २००६ को नोवेल पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको १७ सदस्यीय अन्तरिम सरकारमा दुई जना विद्यार्थी नेता पनि मन्त्री भएका छन् ।२६ वर्षीय नाहिद इस्लाम युनुस र २५

गाजामा युद्धविराम वार्ता पुनः शुरू गर्न इजरायल सहमत

एजेन्सी । विश्वव्यापी दबाबपछि अगस्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः शुरू गर्न इजरायल सहमत भएको छ। अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा गाजा युद्धविराम वार्ता पुनः शुरू गर्न इजरायल