विदेश

ताइवानमा गयो शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

एजेन्सी । ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्र हुलियन

गाजा आक्रमणमा खाद्यान्न झार्दै गरेका सात सहायताकर्मीको मृत्यु

गाजा क्षेत्र । अमेरिकास्थित एक परोपकारी संस्थाले साइप्रसबाट समुन्द्री मार्ग हुँदै गाजामा वितरण गर्न लगिएको खाद्यान्न सामग्री झार्र्ने क्रममा इजरायली आक्रमणमा आफ्ना सात कर्मचारीको मृत्यु भएपछि गाजाको सहायता अभियान स्थगन

युक्रेनदेखि एघार सय किलोमिटर टाढा रहेको रूसी क्षेत्रमा ड्रोन आक्रमण

मस्को । युक्रेनबाट एक हजार १०० किलोमिटर भन्दा बढी दूरीमा रहेको तातारस्तानमा रहेको कारखानामा ड्रोन आक्रमण भएको रूसले जनाएको छ । तातारका नेता रुस्तम मिन्निखानोभको सञ्चार शाखाले टेलिग्रामलाई दिएको जानकारीअनुसार

बेइजिङको विस्तारवादी रणनीतिले चर्कियो चीन-भियतनामा समुद्री विवाद

बेइजिङ । बेइजिङले यस महिनाको सुरुमा दक्षिण चीन सागरको टोन्किनको खाडीमा नयाँ आधाररेखाका साथ आफ्नो क्षेत्रीय दाबी विस्तार गरिरहेको घोषणा गरेपछि चीन-भियतनाम समुद्री विवाद चर्किएको छ। भियतनामले चीनलाई समुद्री कानूनको

भारतले अरुणाचलको विषयमा चीनलाई दियो जवाफ

काठमाडौँ । चीनले अरुणाचल प्रदेशका ३० स्थानलाई नयाँ नाम दिएको विषयमा भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ । यस विषयमा पत्रकारको प्रश्नको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने,

इजरायली सेना अल–शिफा अस्पतालबाट फिर्ता

गाजापट्टी । गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेना गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ । अस्पताल परिसरमा तैनाथ इजरायली ट्याङ्क र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको

गाजामा ६०० इजरायली सैनिकको मृत्यु

जेरुसेलम । इजरायली सेनाले गाजामा गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा ६०० जना इजरायली सैनिकको मृत्यु भएको जनाएको छ । इजरायली भूमिमा अक्टोबर ७ का दिन गाजामा सक्रिय हमास

भारतको चुनावका बेलामा चिनियाँ बखेडा, अरुणाचल प्रदेशका थप ३० स्थानको नयाँ नाम घोषणा

काठमाडौं । चीनले भारतको लोकसभा चुनाव नजिकिदै गर्दा नयाँ नयाँ बखेडा झिकेको छ । चीनले भारतको अरुणाचल प्रदेशका केही स्थानलाई नयाँ नाम दिएको छ । यसको चौथो सूचीमा ३० स्थानका

भारतको पश्चिम बङ्गालमा भारी वर्षा र आँधी, ठूलो धनजनको क्षति

एजेन्सी । भारतका चार प्रदेशमा भारी वर्षाका कारण ठूलो क्षति भएको छ । असाम, पश्चिम बंगाल, मणिपुर र मिजोरममा अचानक आएको आँधी र वर्षाका कारण ठूलो जनधनको क्षति भएको हो

आत्मघाती हमलामा चिनियाँ मारिएपछि २ हजार पाकिस्तानी जागिरबाट बर्खास्त

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको जलविद्युत आयोजनामा ​​आत्मघाती हमला भएको दुई दिनपछि बिहीबारदेखि चिनियाँ कम्पनीले उक्त क्षेत्रमा काम रोकेको छ । मंगलबार भएको आतंकवादी हमलामा पाँच चिनियाँ नागरिकको मृत्यु