विदेश

पाकिस्तानको हवाई क्षेत्रमा ४५ मिनेट उड्यो मोदीको विमान

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोल्यान्डबाट स्वदेश फर्किने क्रममा पाकिस्तानको हवाई क्षेत्र प्रयोग गरेका छन् । पाकिस्तानी मिडिया हाउस डनले त्यहाँको नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई उद्धृत गर्दै यो

भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना

काठमाडौँ । भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो । बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम

मालीमा राष्ट्रिय विपत्तिको घोषणा

एजेन्सी । मालीको सरकारले भारी वर्षाका कारण आएको बाढीपछि देशमा ‘राष्ट्रिय विपत्तिको अवस्था’ घोषणा गरेको छ । गत जुन महिनामा वर्षायाम सुरु भएयता देशभरका करिब सात हजार ७७ घर बाढीबाट

अफगानिस्तानमा महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध

काबुल ८ भदौ। अफगानिस्तानमा तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानून लागू गरेको ग्लोबल न्यूजले जनाएको छ । यो कानूनले अफगानिस्तानमा महिलाको जीवन

जर्मनीमा अन्धाधुन्ध चक्कु प्रहार, तीन जनाको मृत्यु

एजेन्सी । पश्चिमी जर्मनीको सोलिङ्गेन सहरमा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार साँझ सहरको केन्द्रमा एक उत्सवको समयमा अन्धाधुन्ध रूपमा छुरा प्रहार भएको हो । आक्रमणकारी

इरानमा आइएसका १४ जना पक्राउ

तेहरान । इरानले आक्रमणको योजना बनाउँदै गरेका इस्लामिक स्टेट जिहादी समूहका १४ जनालाई पक्राउ गरेको जनाएको छ । इस्लामिक स्टेट–खोरासान, जिहादी समूहको अफगानिस्तान शाखा हो । खोरासानमा इरान, अफगानिस्तान र

गाजामा युद्धविराम वार्ताका लागि कायरो पुगे इजरायली वार्ता टोली

गाजापट्टी ७ भदौ । गाजामा जारी युद्ध रोक्ने उद्देश्यका साथ आह्वान गरिएको युद्धविराम वार्ताका लागि सहभागीता जनाउन इजरायली वार्ता टोली शुक्रबार कायरोमा पुगेको छ । गाजाको दक्षिणी सीमामा इजरायली सेनाको उपस्थिति

औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु

एजेन्सी । भारतको एक औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ। आन्ध्रा प्रदेशको अनाकापल्ली जिल्लामा रहेको इसेन्सिया एड्भान्स साइन्सेस प्लान्टमा विस्‍फोट हुँदा १७ जनाको मृत्यु भएको हो। अन्तराष्ट्रिय

रुस–युक्रेन युद्धमा ६ लाख बढी रुसी सैनिक मारिएको दाबी

एजेन्सी । रुस–युक्रेन युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेयुक्रेनको एक वेबसाइटले दाबी गरेको छ । युक्रेनी सेनाका जनरल स्टाफको हवाला दिँदै युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टले २४ फेब्रुअरी सन्‌

चीनको कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

काठमाडौँ ५ भदौ। चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा बुधबार एउटा कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ । बुधबार बिहान करिब १० बजे सिचुआनको