विदेश

आँधी र बाढीका कारण दुबईको विमानस्थल अस्तव्यस्त, यात्रुहरु समस्यामा

एजेन्सी । घातक आँधी र बाढीका कारण संयुक्त अरब इमिरेट्स (यूएई) को मुख्य विमानस्थल अस्तव्यस्त भएको छ । विश्वको दोस्रो व्यस्त विमानस्थल दुबईमा उडानहरु अवरुद्ध छन् । धेरै उडान ढिलाइ,

काश्मिरमा डुङ्गा डुब्दा ६ जनाको मृत्यु, कयौँ बेपत्ता

काश्मिरमा मङ्गलबार डुङ्गा पल्टिँदा डुङ्गामा सवार चारजना स्कुले बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

इजराइल आक्रमणपछि इरानद्वारा आणविक केन्द्र बन्द

संयुक्त राष्ट्रसङ्घ । इरानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’ आफ्नो आणविक केन्द्रहरू अस्थायीरूपमा बन्द गरेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाका प्रमुखले सोमबार बताउनुभएको छ

भारत प्रशासित काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय

चीनको ‘इन्डिया आउट’ अभियान बदनाम गर्ने असफल चालमात्रै

काठमाडौँ । भारत र बंगलादेश सम्बन्धले पछिल्लो समय परिणामात्मक परीक्षाबाट गुज्रिरहेको छ । यद्यपि दुवै देशका राजनीतिक प्रणालीहरूले ठूलो अवरोधहरूको सामना गर्नु परेको छ। तर विपक्षी शक्तिहरूद्वारा प्रवर्द्धन गरिएको भारत

अमेरिकालाई फिलिपिन्स सैन्य अड्डामा थप पहुँच दिन अस्वीकार

मनिला । फिलिपिन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोसले सोमबार अमेरिकालाई थप फिलिपिन सैन्य अड्डासम्म पहुँच नदिइने बताउनुभएको छ ।

इरानको आक्रमणपछि गाजामाथि झन आक्रामक इजराइल, रातभर आक्रमण

प्यालेस्टिनी अधीनस्थ क्षेत्र इजराइलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले सोमबार बताएको छ । इजराइली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ । यसबाट यस

चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा गर्‍यो नौ सैनिक अभ्यास

काठमाडौं । चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा जापान, अस्ट्रेलिया र अमेरिकासँगै संयुक्त नौ सैनिक अभ्यास सञ्चालन गरेको छ । पछिल्लो समय दक्षिण चीन सागरका विषयलाई लिएर चीन र

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ को मृत्यु

काठमाडौ । अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको सरकारको प्रकोप व्यवस्थापन विभागले आइतबार बताएको छ । “शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा ठूलो

इरानले गर्यो इजरायलमाथि आक्रमण, हमला विफल पारेको इजरायको दाबी

जेरुसेलम । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थियो भने तीमध्ये अधिकांशलाई