विदेश

सिङ्गापुर शिखर सम्मेलनमा शिक्षण सुधारका लागि छलफल

सिङ्गापुर । वरिष्ठ शिक्षा अधिकारीहरू र शिक्षक प्रतिनिधिहरूले सोमबारदेखि बुधबारसम्म सिङ्गापुरमा हुने विश्वव्यापी शिखर सम्मेलनमा शिक्षण पेशालाई सुदृढ पार्ने र विद्यार्थीहरूको उपलब्धि बढाउने उपायहरूबारे व्याख्या गर्नेछन् ।

साइबर दास बनाउने चिनियाँ गिरोहको तारोमा नेपाली युवा

एजेन्सी । साइबर दास बनाउन मानव तस्करहरुले नेपाली युवालाई तारो बनाएका छन् । साइबर दास बनाएर यौनजन्य क्रियाकलापमा लगाउने चिनियाँ गिरोहले नेपाली युवालाई तारो बनाएका हुन् । इन्टरपोलले साइबर दास

अमेरिकामा लाग्न सक्छ टिकटकमाथि प्रतिबन्ध

काठमाडौं । अमेरिकी सदनले सोसल मिडिया प्लेटफर्म टिकटकका चिनियाँ मालिकलाई कि त आफ्नो हिस्सेदारी बेच्न वा अमेरिकामा प्रतिबन्धको सामना गर्न बाध्य पार्ने विधेयक पारित गरेका छ । अमेरिकी सांसदहरूले विधेयकमा

रफाहमा इजराइली आक्रमणमा १३ को मृत्यु, अधिकांश बालबालिका

रफाह (गाजा क्षेत्र) । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।

जापानी सैन्य हेलिकप्टर दुर्घटनामा एकको मृत्यु, सात बेपत्ता

टोक्यो । जापानमा आइतबार राति दुई सैन्य हेलिकप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु र सात जना घाइते भएको अधिकारीहरूले बताएका छन् । जापानको आत्मरक्षा बल ९सेल्फ डिफेन्स

चिनियाँ वैज्ञानिकहरूले पत्ता लगाए अन्टार्कटिकामा ४६ वटा ताल

चिनियाँ वैज्ञानिकहरूले एक नयाँ विश्लेषण विधि प्रयोग गरी पूर्वी अन्टार्कटिकामा बरफको पत्रमुनि ४६ वटा सबग्लेसियल ताल फेला पारेका छन् ।

चीनले हटाइदियो ह्वाट्स्एप, थ्रेड्स, टेलिग्राम र सिग्नल

काठमाडौं । अमेरिकी कम्पनी, मेटा प्लाटफर्मले बनाएका ह्वाट्स्एप र थ्रेड्स एप चीनमा उपलब्ध नहुने गरी आफ्नो अनलाइन स्टोरबाट हटाउन चीनले एप्पललाई निर्देशन दिएको छ । त्यहाँको इन्टरनेट सेवाको नियामक ‘साइबरस्पेस

चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ । समाचार अनुसार एप्पलले आफ्नो एप स्टोरबाट मार्क जुकरबर्गको व्हाट्सएप र थ्रेड्सलाइ हटाइदिएको हो ।

चीनका आधा सहर डुब्ने खतरामा!

बेइजिङ । चीनका आधाभन्दा बढी सहरहरू जमिनमुनिको पानी तान्ने र विस्तारका कारण डुब्न सक्ने अनुसन्धाताले जनाएका छन् । केही सहरहरू ६ मा एउटा १० मिलिमिटरका दरले ठाउँ छाडिरहेको छ ।

डुंगा डुब्दा ५८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता भएको आशंका

बान्गुई । मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको नागरिक सुरक्षा प्रमुखले शनिबार बताएका छन् । अन्त्येष्टिका लागि गएका उनीहरूसँगै अन्य व्यक्ति पनि