विदेश

अपहरणमा परेका ३९ भारतीय नागरिक सुरक्षित

नयाँ दिल्ली, साउन ७ इराकको मोसुल सहरमा गत वर्ष अपहरणमा परेका ३९ जना भारतीय नागरिक सुरक्षित रहेका छन् । ती ३९ भारतीय नागरिक सुरक्षित रहेका र उनीहरुलाई मुक्त गर्नको लागि

टर्कीमा विस्फोट, २८ को मृत्यु

एजेन्सी, साउन ४  टर्कीको सुरुच शहरमा भएको विस्फोटमा कम्तिमा २८ जनाको मृत्यु भएको छ । १०० बढी घाइते भएका छन् । सिरियाको सीमा नजिकैको सुरुच शहरमा रहेको एक सांस्कृतिक केन्द्रको बगैचामा

यूएर्इमा महिनामै चार नेपालीको मृत्यु

यूएर्इ, असार २ गएको एक महिनामा यूएर्इमा चार नेपालीले ज्यान गुमाएका छन् । कास्कीका रबिन्द्र बजगार्इँ, तनहुँका तुला गुरुङ, बाग्लुङका टेकेन्द्र थापा र मोहोत्तरीका बिमल बिष्टले ज्यान गुमाएका हुन् ।

बम बोक्न बालिका प्रयोग गर्दै बोको हराम

कानो, साउन २ नाइजेरियामा बिगतका केही वर्षदेखि आतङ्क सिर्जना गरिरहेको सशस्त्र हतियारधारी  समूह बोको हरामले हालैका दिनहरुमा बम विस्फोटका लागि महिला र बालिकाको प्रयोग गर्ने गरेको छ । सो समूहले

नाइजेरियामा बम विस्फोट, ७५ को मृत्यु

अबुजा, साउन १ नाइजेरियाको उत्तरपश्चिमी राज्य योबेमा केही समयको अन्तरालमा भएका दुईवटा बम विस्फेटमा परी ५० व्यक्तिको मृत्यु भएको छ । इद उल फित्रको प्रार्थनाको लागि जम्मा भएका व्यक्तिलाई लक्ष्यगरी सो बम

गाईको मुटुको भल्व मानिसमा प्रत्यारोपण

८१ वर्षिया एक वृद्धालाई गाईको मुटुको रक्तनलीले नवजीवन दिएको छ। हैदरावादका ती वृद्धाको मुटुको एओर्टीक भल्भ साँघुरिदा समस्या आएको थियो। चेन्नईको फ्रन्टियर हस्पिटलमा गएको शनिबार अपरेशन गरेर ती वृद्धाको मुटुको भल्भ

हामी दोस्रो सन्तान जन्माउन चाहन्छौं

रासस/पिटिआई बेइजिङ, असार ३० दम्पतिले दोस्रो सन्तान जन्माउने स्वीकृति माग गर्दै सरकारसमक्ष निवेदन दिएका छन । विगतका धेरै वर्षदेखि चीनमा ‘एक दम्पतिको एक सन्तान’ लागू गरिँदै आएको विवादास्पद नीति गत

यम ग्रहमा पुग्यो नासाको अन्तरिक्ष यान

असार ३० अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष यान सौर्य मण्डलमा सबैभन्दा टाढाको यम ग्रहमा पुगेको छ । नासाको न्युहोराइजन अन्तरिक्ष यानले मंगलबार अबेर यम ग्रहको अवलोकन गरेको हो । नासाले न्यु

यी हुन् विश्वका १० ‘मोस्ट वान्टेड साइवर ह्याकर’

हालै मात्र अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्युरो अफ इन्भेस्टीगेसन (एफबिआई) ले मोस्ट वान्टेड अपराधीको सूची तयार पारेको छ । यो मोस्ट वान्टेडको सूचीमा आतंकवादी, हत्यारा, बलात्कारी नभई ह्याकरहरु परेका छन्

कोरियामा एक नेपालीको मृत्यु

सोल, असार २७ कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) बाट रोजगारीमा आएका कास्की लेखनाथ-१२ का भूमेश्वर गुरुङको आज बिहान ५ बजे मृत्यु भएको हो