विदेश

५.९रेक्टर स्केलको भूकम्प

बेइजिङ (चीन), कार्तिक २३ चिलीको उत्तरपश्चिममा अवस्थित ताल्काहुवानो क्षेत्रमा केन्द्र विन्दु बनाई ५.९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (युएसजीएस) ले जनाएको छ । ग्रीनविच समयअनुसार मङ्गलबार बिहान ४

पाकिस्तानले सिमा क्षेत्रमा सेना तैनाथ गर्याे

एजेन्सी, कार्तिक २० भारत पाकिस्तान तनाव बढ्दै गएको अर्को संकेत देखिएको खबर छ । १९० किलोमिटरको जम्मु सीमामा पाकिस्तानले तीव्र रुपमा सेना तैनाथ गरेको छ। सीमा स्थित पोस्ट तथा क्याम्प

जब भारतमै माेदीकाे यसरी अपमान भयाे…

मुम्बई, कार्तिक २० बलिउड आइटम गर्ल तथा अभिनेत्री राखी सावन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अपमान गरेको भन्दै मुद्दा दायर गरिएको छ । राजस्थानको राजसमंद जिल्लामा राखी विरुद्ध मुद्दा दर्ता गरिएको

फेसबुकका संस्थापक जुकेरबर्गलाई एकै दिनमा ३ अर्ब डलर घाटा, के हाे कारण ?

एजेन्सी, कार्तिक २० फेसबुकको सेयर ५.५ प्रतिशतले घट्दा बिहीवार एकै दिनमा फेसबुकका संस्थापक मार्क जुकेरबर्गलाई ३ अर्ब डलर नोक्सान परेको छ । सीएनएनका अनुसार यो अहिलेसम्मकै कुनै एक जना लगानीकर्तालाई

अमेरिकी सैनिक प्रशिक्षकको हत्या

काठमाण्डौ, कार्तिक २० जोडर्नमा तीनजना अमेरिकी सैनिक प्रशिक्षकको हत्या गरिएको छ । जोर्डनमा रहेको हवाई सुरक्षा अड्डामा गोली लागि तीन सैनिक प्रशिक्षकको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । एकजनाको

केटालाई रक्सी खुवाएर महिलाले मेटिन् आफ्नो यौन तृष्णा

एजेन्सी । अमेरिकाको फ्लोरिडा स्थित एक निजी विद्यालयमा पढाउने शिक्षिकालाई नाबालक छात्रसँग बलात्कार गरेको आरोप लगाएको छ । आरोप छ, ‘शिक्षिकाले पहिले छात्रलाई रक्सी खुवाएर झ्याप पारिन् फेरि उनीसँग शारिरीक

लिबियामा डुंगा दुर्घटना

काठमाण्डौ, कार्तिक १९ लिबियामा दुई छुट्टाछुट्टै डुंगा दुर्घटना हुँदा कम्तिमा २ सय ४० जना आप्रवासीको मृत्यु भएको छ । शरणार्थी मामिला हेर्ने संयुक्त राष्ट्रसंघको संस्था युएनएचसीआरले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै डुंगा

चीनले गर्यो जे २० लडाकु विमान सार्वजनिक, भारतको सातो गयो

एजेन्सी । चीनले झुहाईमा आयोजित एयरशो मा पहिलो चोटी स्टील्थ लडाकु विमान चेंगदु जे २० सार्वजनिक गरेको छ । यो विमान २०१८ सम्म चिनियाँ सेनालाई उपलब्ध गराइने छ । यो

फेरी अर्का साउदी राजकुमारलाई कोर्रा !

एजेन्सी । साउदी अरबका एक राजकुमारलाई मृत्यु दण्ड दिएको तीन हप्ता नबित्दै अर्का राजकुमारलाई जेलमा कोर्रा हानिएको छ । उनलाई साउदी नरेशको आदेशमा कोर्रा हानिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कश्मिरमा तनाव जारी १४ जनाको मृत्यु, २२ घाइते

एजेन्सी । जम्मु–काश्मिरको सीमा क्षेत्रमा भएको दोहोरा भिडन्तमा १४ जनाको मृत्यु भएको छ । सीमा जोडिएको दुई क्षेत्रमा पाकिस्तानको तर्फबाट प्रहार भएको गोली लागेर २ बालबालिका सहित ८ जनाको मृत्यु