विदेश

अमेरिकी कारबाहीमा अलकायदा उपप्रमुख मारिए

काठमाडौं, असार १(एजेन्सी) अन्तराष्ट्रिय आतंकवादी संगठन अल कायदाका उप-प्रमुख नासिर अल वुहाएसी अमेरिकी कारबाहिमा मारिएका छन्। अल कायदाले मंगलबार भिडियो मार्फत दोस्रो तहका नेता नासिर गत शुक्रबार अमेरिकी बम हमलामा

राष्ट्रपतिको चुनावी मैदानमा बुसका भाई

वासिङ्टन, असार १ अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जेब बुसले उम्मेदवारी घोषणा गरेका छन् । उनले रिपब्लिकनका तर्फबाट उम्मेदवारी घोषणा गरेका छन् । फ्लोरिडा राज्यका पूर्व गभर्नर उनले सोमबार आफ्नो उम्मेदवारी घोषणा

दक्षिण कोरियामा मर्सबाट १६ को मृत्यु, सङ्क्रमितको सङ्ख्या १५० पुग्यो

सोल, जेठ ३२ कोरियामा तीन हप्तामात्र अघिबाट सुरु भएको भनिएको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) नामको एक भाइरसको सङ्क्रमणबाट कयौँको ज्यान गएको छ। यसको नियन्त्रणमा लागिरहेको सरकारले जनाएको छ। तर पनि

क्लिन्टनले खोजिन् श्रमजीवी वर्गको समर्थन

डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्न अग्रस्थानमा रहेकी हिलारी क्लिन्टनले उनको पहिलो बृहत् र्यालीमा अमेरिकीहरुलाई हरेक दिन आवश्यक पर्ने विषयमा सहयोग गर्ने बताएकी छन्। आफ्नो पहिलो महत्वपूर्ण र्यालीलाई संबोधन गर्दै

सामानसँग शरीर बेच्न बाध्य हैटी र लाइबेरियाका महिला

एजेन्सी जेठ २८  संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा गएका सैनिकहरुले महिलालाई सामान दिएर शारीरिक सम्बन्ध राख्ने गरेको नयाँ तथ्य खुलेको छ। समाचार संस्था रोयटर्सले राष्ट्रसंघको एउटा प्रतिवेदनलाई उद्धृत गर्दै जुन देशमा सहयोग

चीनमा ‘काखीमुनिको रौं’ देखाउने प्रतियोगिता

जेठ, २७ एजेन्सी बेइजिङ–चीनमा महिलाले काखी मुनिका रौं देखायो भने फोहोरी र असभ्यको रुपमा लिने चलन छ। तर अब समय फेरिन थालेको छ। महिलाले शरीर माथि आफ्नो अधिकार पाउन चीनको

मर्सका कारण दक्षिण कोरियामा ६ जनाको मृत्यु

जेठ २५, एजेन्सी पछिल्लो समय देखा परेको मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मर्स) नामक संक्रमणका कारण दक्षिण कोरियामा ६ जनाको मृत्यु भएको छ । यसअघि साउदी अरब र मध्यपूर्वी मुलुकमा देखा

नाबालकसँग शारीरिक सम्पर्क राखेको अभियोगमा महिलालाई तीन वर्ष जेल सजाय

एजेन्सी जेठ २३ सामान्यतया पुरुषले महिलालाई बलात्कार गरेको घटना समाजमा व्याप्त छन्। यौनको प्यासलाई नियन्त्रण गर्न नसक्दा कतिपय पुरुषले नाबालिकादेखि बृद्धालाईसमेत बलात्कार गरेको घटना बेला बेलामा सार्वजनिक हुने गरेका छन्।

पानी ल्याउनकै लागि तीनवटी श्रीमती

एजेन्सी मूम्बई, जेठ २२ भारतमा बहुविवाहलाई कानुनी बन्देज लगाइएको छ। तर महाराष्ट राज्यको देंगानमाल गाउँमा प्रायः पुरुषले भने दुई तीन जना महिलासँग विवाह गरेका हुन्छन् । त्यसको एउटै कारण हो गाउँ

ससुराको चुम्बनले बिहे भंग !

भारतीय राज्य उत्तरप्रदेशको कानपुर शहरमा ब्यान्डबाजासहित बेहुलीको घर पुगेको जन्तीले बेहुली नलिईकनै खाली हात फर्किनुप¥यो । बेहुलाका बाबुले बेहुलीकी आफन्त पर्ने बहिनीलाई किस गरेको झोकमा बेहुलीले बिहे भंग भएको घोषणा