काठमाडौं, मंसिर ७ द्वन्द्वग्रस्त मुलुक सिरियाका १० लाख सर्वसाधारण सिरियाली सेनाको घेराबन्दीमा परेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघले घेराबन्दीमा परेका सर्वसाधारणको संख्या गत वर्षको तुलनामा दोब्बरले वृद्धि
काठमाडौं, मंसिर ७ जापानमा शक्तिशाली भूकम्प गएको छ । फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दू जनिमबाट ११ किलोमिटर मुनि
काठमाडौं, मंसिर ६ अमेरिकी राष्ट्रपति बराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मूल्य र मान्यतालाई चुनौति दिएमा आफूले त्यसविरुद्ध सचेत गराउने बताएका छन् । आफ्ना उत्तराधिकारीबारे अहिल्यै कुनै टिप्पणी नगर्ने
कानपुर, मंसिर ५ (एजेन्सी) भारतको उत्तरप्रदेशमा रेल दुर्घटना हुँदा ५५ जनाको ज्यान गएको छ। उत्तर प्रदेशको कानपुरस्थित पुखरायामा आइतबार बिहान करिब साढे ३ बजे रेल दुर्घटनामा परेको हो। पटना-इन्डोर एक्सप्रेसका
काठमाडौं, मंसिर ४ कालोधन थुपार्नेलाई ठीक पार्ने भन्दै मोदी सरकारले पाँच सय र एक हजार रुपैयाँका नोटमाथि प्रतिबन्ध लगाएपछि भारतको राजनीति र जनजीवनमा हंगामा मच्चिएको छ । कालो धन धुपार्नेलाई
फराह (अफगानिस्तान), मंसिर ३ अफगानिस्तानको पश्चिमी भागमा पर्ने फराह प्रान्तमा बिहीबार भएको आक्रमणमा परी कम्तीमा १३ प्रहरीको मृत्यु भएको छ । फराहमा प्रान्तमा रहेको एक प्रहरी कार्यालयमा बिहीबार राती तालिबानी
काठमाडौं, मंसिर ३ मोजाम्बिकमा पेट्रोल बोकेको ट्रक विस्फोट हुँदा ७० भन्दा धेरैको मृत्यु भएको छ । घटनामा दर्जनौ मानिस घाइते भएका छन् । मोजाम्बिक सरकारका अनुसार तेल बोकेको ट्रकबाट तेल
काठमाडौं, मंसिर ३ अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो उत्तराधिकारी डोनाल्ड ट्रम्पलाई आगामी दिनमा रुसले अन्तर्राष्ट्रिय मापदण्ड पालना नगरे रुसको सामना गर्न सुझाव दिएका छन् । बर्लिनमा जर्मन चान्सलर एंगेला मर्केलसँगको
काठमाडौं, मंसिर २ भारतकि चर्चित कलाकार हेमा मालिनीले मोदी को प्रसंशा गरेकि छिन । मथुराकि सांसद समेत रहेकि हेमा मललिनीले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रसंशा गरेकि हुन । देशमा भ्रष्टचार
काठमाडौं, मंसिर २ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको गृहशहर न्यूयोर्कका नागरिक राष्ट्रपतिमा ट्रम्प विजयी भएपछि भयभित भएको आरोप त्यहींका मेयरले लगाएका छन् । न्यूयोर्क शहरका मेयर बिल दे ब्लासियोले ट्रम्पको