(एजेन्सी) नयाँदिल्ली, मंसिर १८ भारतका योग गुरु रामदेव बेडरुममा एक महिलासँग अँगालोमारेर बसेको तस्बिर सामाजिक सञ्जालहरूमा भाइरल भएको भारतीय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन् । तस्बिर आपत्तिजनक त छैन ।
काठमाडाैं, मंसिर १६ कच्चा तेल निर्यात गर्ने देशहरुको समूह ‘ओपेक’ ले कच्चा तेलको उत्पादन कटौती गर्ने निर्णय गरेको छ । ओपेकको यो निर्णयलगत्तै अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको
नयाँ दिल्ली, मंसिर १६ पूर्वी भारतमा बुधबार वायुसेवा बलको एक विमान दुर्घटनाग्रस्त भएको छ । वायुसेवा बलको यस हेलिकोप्टर दुर्घटनामा कम्तीमा तीन सैनिक अधिकारीहरुको मृत्यु भएको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले
काठमाडौं, मंसिर १५ भारतको जम्मु–कस्मिरस्थित सैनिक शिविरमा आतंकवादी आक्रमणमा परी सातजना सैनिक मारिएका छन् । जम्मुको नगरोटामा मंगलबार गरिएको आक्रमणका क्रममा दुई आतंककारी पनि मारिएका छन् । हतियारसहित प्रवेश गरेका आतंककारी
काठमाडौं, मंसिर १२ (बिबिसी) अमेरिकाको विस्कन्सिन राज्यको निर्वाचन आयोगले त्यहाँ भएको राष्ट्रपतीय चुनावमा खसेको मतको पुन: गणनाका लागि आफूलाई अनुरोध गरिएको बताएको छ। त्यस्तो औपचारिक अनुरोध ग्रीन पार्टीबाट राष्ट्रपति पदका
दिलीप शर्मा काठमाडौँ, मंसिर ११ क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको शुक्रबार राति ९० बर्षको उमेरमा निधन भएको खवर उहाँका भाई तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको
एजेन्सी, मंसिर ९ जापानमा अर्को शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहीबार विहान ६ बजेर ३० मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो । र, भूकम्पको केन्द्रविन्दु नामीबाट
नयाँदिल्ली, मंसिर ८ पूर्वी भारतको जङ्गल इलाकामा बुधबार प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो झडपमा कम्तीमा छ सशरुत्र लडाकू मारिएका एक प्रहरी अधिकारीले जानकारी दिएको छ । झारखण्ड राज्यको लटेहार
एजेन्सी, मंसिर ८ पाकिस्तानी पक्षबाट ३ भारतीय सैनिकको ज्यान जाने गरी भएको आक्रमणको जवाफमा भारतीय सेनाले गरेको कारवाहीमा २ पाकिस्तानी सैनिक मारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानी सेनाले
काठमाडौं, मंसिर ८ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको ईमेल प्रकरणको थप जाँच नगरिने बताएका छन् । राष्ट्रपतीय निर्वाचनका क्रममा भने ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भए क्लिन्टनको