विदेश

अमेरिकी राष्ट्रपतिय निवार्चनः कसको खर्च कति ?

वासिङ्गटन, मंसिर २५ गतः ८ नोभेम्बरका दिन सम्पन्न भएको अमेरिकी राष्ट्रपतिय निवार्चनमा प्रचार, प्रसार अभियानसहित निर्वाचन सम्बन्धित खर्च बिबरणका नयाँ प्रतिबेदन बिहीबार त्यहाँको निर्वाचन आयोगको कार्यालय (फेडरल इलेक्सन कमिसन) लाई

प्रशान्त महासागमा ७.७ रेक्टरकाे भुँइचालाे

एजेन्सी, मंसिर २४ प्रशान्त महासागरको सोलोमन टापु नजिक भूकम्प गएको छ । भूकम्प ७.७ रेक्टर स्केलको मापन गरिएको छ । भूकम्पछि सुनामीको खतरा जारी गरिएको थियो । तर, त्यसलाई आहिले

महाअभियोग प्रस्ताव पारित नभएमा सबै सांसदले राजिनामा दिने

सोल, मंसिर २३ दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हाइविरुद्धको महाअभियोग प्रस्ताव पारित नभएमा यहाँको राष्ट्रिय सभाको सबभन्दा ठूलो प्रतिपक्षी दलका सबै सांसदहरुले राजिनामा दिने भएका छन् । राष्ट्रिय सभाको सबभन्दा

४.६ म्याग्निच्युडको भूकम्पीय कम्पन महसुुस

काबुल (अफगानिस्तान), मंसिर २३ अफगानिस्तानको उत्तरपूर्वी लोगार प्रान्तमा बिहीबार ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तनको राजधानी काबुलबाट ६० किलोमिटर दक्षिणमा अवस्थित पुल¬–ए–आलम क्षेत्रमा केन्द्रविन्दु रहेको उक्त भूकम्पको धक्का काबुलमा

४० यात्री सवार विमान दुर्घटना

काठमाण्डौ, मंसिर २२ पाकिस्तान अन्तर्रा्ष्ट्रिय एअरलाइन्स (पीआइए)को एउटा विमान आज दुर्घटनाग्रस्त भएको छ । ४० जना यात्री र चालकदलका पाँच सदस्यसहित पाकिस्तानको चितरालबाट इस्लामावादका लागि उडेको विमान दुर्घटनामा परेको हो

इन्डोनेशियामा शक्तिशाली भूकम्प

काठमाण्डौ, मंसिर २२ इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण कयौं भवन भत्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । समाचार एजेन्सीहरुका अनुसार आचेह प्रान्तमा स्थानीय समयअनुसार बिहान ५ः०३ बजे ६.४

तामिलताडूका मुख्यमन्त्री जयललिताको निधन

नयाँदिल्ली, मंसिर २१ भारतको दक्षिणी भागमा पर्ने तामिलनाडू राज्यका नेत्री तथा मुख्यमन्त्री जयराम जयाललितको स्थानीय समायानुसार सोमबार राति ११ः३० मा निधन भएको छ । दक्षिण भारतकी प्रख्यात अभिनेत्रीसमेत रहनु भएका

जर्मनीमा ८१ प्रतिशत जनता मोबाइल फोनको इन्टरनेट प्रयोगकर्ता

बर्लिन, मंसिर २१ जर्मनीमा ८१ प्रतिशत जनताले मोबाईलबाट इन्टरनेट चलाउने गरेको पाइएको छ । सङ्घीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको सन् २०१६ को पहिलो चौमासिक विवरणमा ६९ प्रतिशतले भने ल्यापटप वा

न्यूजिल्याण्डका प्रधानमन्त्री जोन कीद्वारा राजीनामा

न्यूजिल्याण्ड, मंसिर २० न्यूजिल्याण्डका प्रधानमन्त्री जोन कीले राजीनामा दिने घोषणा गरेका छन् । उनी आठ वर्षदेखि न्यूजिल्याण्डका प्रधानमन्त्री थिए । राजीनामा घोषणा गर्दै प्रधानमन्त्री कीले सवैभन्दा गाह्रो निर्णय गरेको उल्लेख

१६ यात्री सवार विमान सम्पर्क विहीन

काठमाडौं, मंसिर १८ इन्डोनेसियामा १६ जना यात्री बोकेको यात्रीबाहक एउटा विमान शनिबार सम्पर्कविहीन भएको छ । पश्चिमी इन्डोनेसियाको बाटम आइसल्यान्डबाट विमानको विमानस्थलसँग सम्पर्कविच्छेद भएको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको