काठमाडौं, पुस ३ चीनले गत बिहिबार दक्षिणी चीनीया सागरबाट नियन्त्रणमा लिएको अमेरीकी नौसैनिक ड्रोनलाई फिर्ता गर्ने बताएको छ । अमेरीकाको आग्रह र ड्रोनको परीक्षण पछि फिर्ता गर्ने सहमति भएको हो
एजेन्सी । पुस २ सन् २०१६ को फैसन अवार्ड्समा गिगी हदीद ‘इन्टरनेशनल मोडेल अफ द इयर’ छानिएकी छन् । लण्डनमा आयोजित एक समारोहका बीच उनले आफ्नी बहिनी र आफ्नी एकदम
एजेन्सी, पुस २ अमेरिकामा हालैसम्पन्न राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार रहेकी हिलारी क्लिन्टनले आफू हार्नुमा रुस जिम्मेवार रहेको आरोप लगाएकी छिन् । रुसले गरेको इमेल ह्याकिङ गरेकाले आफू हार्नु परेको उनको
काठमाडौं, पुस १ विद्रोही नियन्त्रित सिरियाको एलेप्पोमा फसेका ३ हजारभन्दा बढी सर्वसाधारणलाई बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय रेडक्रसले विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोमा फसेकाहरुलाई सकुशल बाहिर निकालिएको जनाएको छ । रुसी सेनाको
कर्नाटक, पुस १ भारतको कर्नाटक राज्यका एक मन्त्रीको सेक्स टेप सार्वजनिक भएको छ । सेक्स स्क्यान्डल सार्वजनिक भएपछि सिद्धारमैया मन्त्रिमण्डलका वरिष्ठ सदस्य एचवाई मोती पदबाट राजीनामा नै दिन बाध्य बनेका छन्
एजेन्सी । फोबर्स पत्रिकाले सार्वजनिक गरेको सन् २०१६ को विश्वका शक्तिशाली व्यक्तिहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन प्रथम स्थानमा परेका छन् । यस सँगै उनी लगातार चौथो पटक विश्वकै शक्तिशाली
काठमाडाैं, मंसिर ३० सिरियाको पूर्वी एलेप्पो शहरका विद्रोहीले कब्जामा राखेका सर्वसाधारणलाई आजबाट बाहिर निकालिने भएको छ । द्वन्द्वग्रस्त क्षेत्रमा फसेकाहरुलाई बाहिर निकाल्न त्यहाँका विद्रोही सहमत भएका छन् । विद्रोहीले कब्जामा
काठमाडौं, मंसिर २९ रुसले सिरियाको पूर्वी अलेप्पोमा लामो समयदेखि जारी सैन्य कारवाही समाप्त भएको घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भिटाली चुर्किनले सिरियाका सरकारी सेनाले पूर्वी अलेप्पोमा
काठमाडौं, मंसिर २८ चीनले नेपाल ढुवानीका लागि चिनियाँ कार्गो रेल सञ्चालनबारे भारतले दिएको अभिव्यक्तिमा कडा प्रतिक्रिया जनाउँदै भारतले यस्तो ठाने अन्त्यहीन समस्या निस्कने चेतावनी दिएको छ। चिनियाँ सरकारी प्रकाशन ‘ग्लोबल
काठमाडौं, मंसिर २६ नाइजेरियाको दक्षिण पूर्वी शहरस्थित एक चर्चको छत खस्दा ६० जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । चर्चमा भएको धार्मिक कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारण सहभागी