काठमाडौं । जनकपुर बोल्ट्सले पाकिस्तानका सोहेब मक्सुदलाई टोलीमा अनुबन्ध गरेको छ। जनकपुरले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ३७ वर्षीय मक्सुदलाई पाँचौ विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । जनकपुरले
नयाँ दिल्ली । भारतको तेस्रो ठुलो एयरलाइन्स कम्पनी विस्ताराले नोभेम्बर ११ मा आफ्नो अन्तिम उडान गर्दैछ । नोभेम्बर १२ देखि विस्तारा एयर इन्डियामा गाभिनेछ । यसका सारा उडान एयर इन्डियाले
मस्को । युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण गरेको छ । रूसले युक्रेनद्वारा प्रहार गरिएका ३४ वटा ड्रोन आफ्नो हवाई रक्षा प्रणालीले खसालिदिएको बताएको छ । आक्रमणलाई रूसले सन् २०२२ मा युक्रेनमा आक्रमण
एजेन्सी । भारत च्याम्पियन्स ट्रफी २०२५ का लागि पाकिस्तान नजाने भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई च्याम्पियन्स ट्रफी २०२५ का लागि पाकिस्तान नजानेबारे
गाजा, २४ कात्तिक । इजरायली सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्ड पालना नगरेको औँल्याउँदै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरू पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका निर्देशक अजित
जेरुसेलम । हिजबुल्लाहले शुक्रबार मध्य र उत्तरी इजरायल तर्फ करिब पाँचवटा रकेट आक्रमण गरेको छ । आक्रमण लगतै इजरायलका ५३ सहरहरूमा हवाई आक्रमणका साइरनहरू बजिएका थिए । इजरायली सेनाले अधिकांश
वासिङ्टन, २३ कात्तिक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्णायक विजय हासिल गरेपछि बिहीबार मन्त्रिमण्डलका पहिलो सदस्यको नियुक्तिको घोषणा गर्नुभएको छ । उहाँले रूसी नेता भ्लादिमिर पुटिनसँग कुरा गरेर
एजेन्सी । इजरायलले लेबनानको राजधानी बेरुतको अन्तर्राष्ट्रिय विमानस्थलमा बमबारी गरेको छ । यसबाहेक बेरुत र बेका उपत्यकाका विभिन्न भागमा पनि हवाई हमला गरिएको थियो। यी आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जितेपछि डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । ‘मलाई लाग्छ हामी वार्ता गर्नेछौँ,’ बिहीबार एनबीसी न्युजलाई ट्रम्पले भने
एजेन्सी । बलिउड अभिनेता सलमान खानपछि शाहरुख खानलाई पनि ज्यान मार्ने धम्की आएको छ । अभिनेता सलमान खानले लगातार ग्याङस्टर लरेन्स बिस्नोइ समूहबाट यस्ता धम्की खेपिरहेका बेला शाहरुखलाई पनि ज्यान