विदेश

विमान उडाइरहेका पाइलटको मृत्यु

न्यूयोर्क, असोज १९ (एजेन्सी) अमेरिकन एयरलाइन्सको विमान उडाइरहेको पाइलटको मध्य आकाशमै मृत्यु भएको छ। फिनिक्सबाट बोस्टनतर्फ जाँदै गरेको अमेरिकी एयरलाइन्स एयरबस ए ३२०का  पाइलटको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पहिरोमा परेर मृत्यु हुने संख्या ५६ पुग्यो

एजेन्सी, असोज १७ दक्षिण अमेरिकी देश ग्वाटेमालाको पूर्वी सहर एल काम्ब्रे डोसमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्युहुनेको संख्या ५६ पुगेको छ ।  सरकारी अधिकारीहरुले पहिरोमा परि अझै ३५० भन्दा

भारतीय नेता भन्छन्– नेपालबारे मोदी सरकार विफल

एजेन्सी, असोज १४ भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइले नेपाल मामलामा भारत सरकार विफल भएको भन्दै कडा आलोचना गरेको छ । कांग्रेस आइका प्रवक्ता अभिषेक मनु सिंघवीले बुधबार पत्रकारहरुसँग कुरा गर्दै

भारतको मुम्बई विमानस्थललाई बमले उडाइदिने धम्की

नयाँ दिल्ली, असोज १२ भारतको मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको आशङ्कामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सोमबार राति मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको धम्कीपूर्ण टेलिफोन आएको प्रहरी स्रोतले जानकारी दिएको

चीनले दियो भारतलाई चेतावनी

एजेन्सी, असोज ९ चीनले आफ्नो सीमा क्षेत्र लद्दाखमा निर्मित संरचना हटाएकोमा भारतीय सेनालाई चेतावनी दिएको छ । सीमा क्षेत्रमा कुनै पनि कारवाही एक तर्फीरुपमा नगर्न चीनले भारतीय सेनालाई सचेत गराएको

हजको क्रममा २२० जना तीर्थयात्रीको मृत्यु

एजेन्सी, असोज ७ साउदी अरेबियामा भइरहेको इस्लाम धर्मावलम्बीहरुको वार्षिक हज तीर्थाटनमा भागदौड मच्चिँदा कम्तीमा दुईसय बीस जनाको ज्यान गएको छ। अन्य सयौं घाइते भएका बताइएको छ। साउदी अधिकारीहरुका अनुसार पवित्र शहर

‘ससर्त सत्ता फर्काउन सैनिक नेता तयार’

एजेन्सी, असोज ५ बुर्किना फासोमा सत्ता हातमा लिएका सैनिक जनरलले क्षेत्रिय मध्यस्तकर्ताहरुको प्रस्तावमा आधारित भएर छिट्टै नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन्। राष्ट्रपतिका विशेष सुरक्षा गार्डको सहयतामा

८.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी काठमाडौं, भदौ ३१ चिलीमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण राजधानी सेनटियागोमा पनि ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। स्यान्टियागो भन्दा करिब २४६ किलोमिटर टाढा उत्तर पश्चिम

प्रहरीको गोली लागि १२ को मृत्यु

एजेन्सी, भदौ २९ इजिप्टमा आतंकवाद विरोधी कारवाहीका क्रममा सुरक्षाकर्मीको गोली लागेर मेक्सिकन पर्यटकसहित १२ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीले संचालन गरेको कारवाही अभियानका क्रममा पश्चिमी शाहाराको वाहट क्षेत्रमा भुलबस मेक्सिकन

बम विस्फोट १० को मृत्यु, ५० बढी घाइते

एजेन्सी, भदौ २८ पाकिस्तानको पञ्जाव प्रान्तको मुल्तान शहरमा भएको विस्फोटमा कम्तीमा दश जनाको मृत्यु भएको छ । मुल्तानको एक सार्वजनिक बसपार्कमा गएराती भएको विस्फोटबाट अन्य ५९ जना घाइते भएका  छन् । स्थानीय