विदेश

भारतको मिसाइल परिक्षण प्रति चीनको गम्भीर चासो, यस्तो छ चीनको प्रतिक्रिया

एजेन्सी, भारतले सोमबार अग्नि–५ ब्यालिष्टिक मिसाईल परीक्षण गरेकोमा चीनले गम्भीर चासो व्यक्त गरेको छ । मंगलबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हो चुनिङले उक्त विषयमा चीनको गम्भिर चासो रहेको बताएकी छन् ।

भारतले गर्यो मिसाइलको सफल परिक्षण, चीन र युरोपसहित आधा विश्वलाई चुनौती

एजेन्सी पुस ११ भारतले अन्तरमहाद्वीपीय व्लाष्टिक मिसाइल अग्नी–५ को परीक्षण गर्न सफल भएको छ । ५ हजार देखि ५५ सय किलोमिटर परसम्म मार हान्न सक्ने सो मिसाइलको सोमबार विहान उडिसास्थित

ज्वालामुखी विस्फोट

एजेन्सी ,पुस १० मेक्सिकोको सक्रिय ज्वालामुखी कोलम्बिया फेरि विस्फोट भएको छ । दुई महिनाअघि विस्फोट भएको कोलम्बिया ज्वालामुखी अहिले फेरि विस्फोट भएको हो । ज्वालामुखीबाट निस्किएको लाभा तथा धुवाँको मुस्लोका

प्रधानमन्त्री नरेन्द्र मोदी र राहुल गान्धीबीच घम्सा घम्सी

एजेन्सी । भारतमा प्रतिबन्ध गरिएका ठुला दरका नोटको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेसआइका उपाध्यक्ष राहुल गान्धीले नोटमा लगाएको प्रतिबन्धको बारेमा आ–आफ्नो कडा प्रतिक्रिया दिएका छन् । नोटमा

न्यून आय भएका नागरिकका लागि पाँच लाख घर बनाउने

एजेन्सी, पुस ८ ब्राजिलको सरकारले  न्यून आय भएका नागरिकका लागि कम्तीमा पनि पाँच लाख वटा घर निर्माण गर्ने भएको छ।  ब्राजिलका राष्ट्रपति माइकेल टेमरले यसबारे जानकारी दिएका हुन्। ब्राजिलले सन् २०१७ मा

पटाका पड्किँदा कम्तिमा २६ जनाको मृत्यु

एजेन्सी, पुस ६ मेक्सिकोमा पटाका पड्किँदा कम्तिमा २६ जनाको मृत्यु भएको मेक्सिकोका अधिकारीहरुले जनाएका छन्। मेक्सिको सिटिको करिब ३२ किलोमिटर बाहिर रहेको पटाका बजारमा पटाका पड्किँदा अन्य दर्जनौ मानिस घाइते भएको

गोली हानी हत्या

काठमाडौं, पुस ५ टर्कीका लागि रसियन राजदूत आन्द्रेई कार्लोभको सोमबार मृत्यु भएको छ । एकजना बन्दुकधारीको गोली प्रहारबाट आन्द्रेई कार्लोभको सोमबार मृत्यु भएको हो । कालो शुट र टाईमा सजिएर आएका

‘क्रिसमस ट्रि’ मा एक मिटर लामो सर्प……

एजेन्सी । अस्ट्रेलियामा क्रिसमसका लागि ल्याइएको ‘क्रिसमस ट्री’ मा सान्टा क्लजको स्थानमा विषालु सर्प भेटिएको छ । अस्ट्रेलियाको मेलबर्नमा एक महिलाले क्रिसमसको लागि ल्याइएको क्रिसमस ट्रिमा एक मिटर लामो विषालु

चीनलाई ट्रम्पको चुनौती, अब के गर्ला चीन ?

एजेन्सी । नवनिर्वाचि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई ठाडो चुनौती दिएका छन् । चीनले गत बिहीबार दक्षिणी चिनियाँ सागरबाट नियन्त्रणमा लिएको अमेरिकी नौसेनाको समुद्री ड्रोन अमेरिकालाई फिर्ता गर्ने भनेपछि ट्रम्पले

विमान दुर्घटना ,१३ जनाको मृत्यु

काठमाडौं, पुस ३ इन्डोनेसियाली सैन्य विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । हर्कुलस सी–१३०’ विमानमा चालक दलका तीन सदस्य र अन्य १० यात्रु गरी १३ जना सवार थिए