विदेश

चीनमा बनेको सबैभन्दा ठूलो टेलिस्कोप परीक्षणको चरणमा

बेइजिङ (चीन), १९ असार चीनमा बनेको विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप परीक्षणका लागि तयार भएको छ । टेलिस्कोपको ठूलो ‘डिस’ को केन्द्रमा चार हजार ४५० प्यानल प्रयोग गरी बनाइएको छ ।

बग्दाद अाक्रमणमा ७५ को मृत्यु

आइएसद्वारा आक्रमणको दाबी बग्दाद, १९ असार इराकको राजधानी बग्दादको ब्यापारिक इलाकामा आइतबार बिहान सबेरै भएको एक आत्मघाती कारबम आक्रमणमा कम्तीमा ७५ व्यक्तिको मृत्यु भएको छ । राजधानी बग्दादमा यस बर्षमा भएका

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई आजीवन काराबास

काएरो (इजिप्ट), असार ४ एजिप्टको एक अदालतले पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई शनिबार आजीवन काराबासको सजाय सुनाएको छ । त्यस्तै मोर्सीका छ जना सहयोगीलाई मृत्युदण्ड दिने फैसला सुनाइएको छ । इजिप्टका गोप्य कागजात

सरकारी कार्यालयमा आक्रमण, सात जनाको मृत्यु

पुली अलाम,  जेठ २४ अफगानी तालिवानी बन्दुकधारी समूह एकसाथ अफगानिस्तानको लोगार प्रान्तको राजधानी पुली अलाममा रहेका सरकारी कार्यालयको खानतलासी लिने भन्दै आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ । तालिवानी विद्रोहीले आफ्नो

इन्जिनमा आगो लागेपछि ३०० यात्रुको उद्वार

टोकियो, जेठ १४ जापानबाट कोरियाका लागि उड्ने तयारी गरिरहेको एक विमानको इन्जिनमा आगो लागेपछि त्यसमा रहेका चालक दलका सदस्य र सबै जना यात्रुको उद्वार गरिएको छ । जापानको हानेदा विमानस्थलमा सो

बंगलादेशमा इस्लामिक नेतालाई फाँसी

बंगलादेशको सबै भन्दा ठूलो इस्लामिक कट्टरपन्थी पार्टीका एक नेतालाई युद्ध अपराधको आरोपमा फाँसी दिइएको छ । जमाते इस्लामी पार्टीका नेता मुतिउर रहमान निजामीलाई फाँसी दिइएको सरकारी अधिकारीले बताएका छन् ।

भवन भत्किँदा १० जनाको मृत्यु

नैरोवी (केन्या), १८ वैशाख । केन्याको राजधानी नैरोबीमा शुक्रबार आएको मुसलधारे पानीपछिको बाढीका कारण एउटा छ तले घर भत्किँदा यसभित्र परेका १० जनाको मृत शरीरलाई शनिबार उद्धार गरिएको छ ।

किन गए अाेबामा साउदी अरब ?

रियाद (साउदी अरब)  वैशाख ८ अमेरिकी राष्ट्रपति बाराक ओबामा बुधबार आफ्नो दुईदिने भ्रमणका क्रममा साउदी अरबको राजधानी रियाद पुगेका छन् । साउदी अरबमा रहँदा उनले साउदी अरबसँगको तनाब र जिहादी विद्रोही समूहविरुद्धको

विमान दुर्घटना, ५९ जनाकाे ज्यान गयाे

एजेन्सी,  मास्को चैत्र ६ दुवइबाट रसियाका लागि उडेकाे फ्लाइ दुवईको एउटा विमान उत्तरी रसियामा दुर्घटनाग्रस्त भएको छ। अवतरण गर्ने क्रममा जहाज दुर्घटना हुँदा यात्रु र चालक दलगरी सबै ५९ जनाको

बम विष्फाेट, ३४ काे मृत्यु

एजेन्सी चैत्र १ टर्कीको राजधानी अंकरामा ठूलो विष्फोट भएको छ,विष्फोटमा परी ३४ जनाको मृत्यु भएको छ । टर्कीका स्वास्थ्यमन्त्री मुएजिनोग्नुले विष्फोटको पुष्टि गर्दै घटनाको निन्दा गरेका छन् । उनले मत्यु