विदेश

बंगलादेशमा इस्लामिक नेतालाई फाँसी

बंगलादेशको सबै भन्दा ठूलो इस्लामिक कट्टरपन्थी पार्टीका एक नेतालाई युद्ध अपराधको आरोपमा फाँसी दिइएको छ । जमाते इस्लामी पार्टीका नेता मुतिउर रहमान निजामीलाई फाँसी दिइएको सरकारी अधिकारीले बताएका छन् ।

भवन भत्किँदा १० जनाको मृत्यु

नैरोवी (केन्या), १८ वैशाख । केन्याको राजधानी नैरोबीमा शुक्रबार आएको मुसलधारे पानीपछिको बाढीका कारण एउटा छ तले घर भत्किँदा यसभित्र परेका १० जनाको मृत शरीरलाई शनिबार उद्धार गरिएको छ ।

किन गए अाेबामा साउदी अरब ?

रियाद (साउदी अरब)  वैशाख ८ अमेरिकी राष्ट्रपति बाराक ओबामा बुधबार आफ्नो दुईदिने भ्रमणका क्रममा साउदी अरबको राजधानी रियाद पुगेका छन् । साउदी अरबमा रहँदा उनले साउदी अरबसँगको तनाब र जिहादी विद्रोही समूहविरुद्धको

विमान दुर्घटना, ५९ जनाकाे ज्यान गयाे

एजेन्सी,  मास्को चैत्र ६ दुवइबाट रसियाका लागि उडेकाे फ्लाइ दुवईको एउटा विमान उत्तरी रसियामा दुर्घटनाग्रस्त भएको छ। अवतरण गर्ने क्रममा जहाज दुर्घटना हुँदा यात्रु र चालक दलगरी सबै ५९ जनाको

बम विष्फाेट, ३४ काे मृत्यु

एजेन्सी चैत्र १ टर्कीको राजधानी अंकरामा ठूलो विष्फोट भएको छ,विष्फोटमा परी ३४ जनाको मृत्यु भएको छ । टर्कीका स्वास्थ्यमन्त्री मुएजिनोग्नुले विष्फोटको पुष्टि गर्दै घटनाको निन्दा गरेका छन् । उनले मत्यु

के गर्न खाेज्दैछन् किम जाेङ उन ?

फागुन, २८  एजेन्सी उत्तर कोरियाली शासक किम जोङ उनले थप आणविक परीक्षणको निर्देशन दिएको त्यहाँका सञ्चार माध्यमलाई उद्धृत गर्दै दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैनिक

हत्या आरोपमा ४० व्यक्तिलाई मृत्युदण्डको सजाय

बग्दाद, ६ फागुन  इराकको एक अदालतले बिहीबार ४० व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०१४ को जुन महिनामा टिक्रीट सहर इस्लामिक स्टेट (आइएस) ले कब्जा गरेको समयमा करिब १७

राष्ट्रपति नै यसरी हिँडेपछि… (फोटो/भिडियो सहित)

एजेन्सी, पुस २३ क्रोयसियाकी राष्ट्रपति कोलिन्दा ग्रेबर विकिनी पहिरनका कारण पछिल्लो समय चर्चामा आएकी छन् । सुन्दरी राष्ट्रपतिले चिनिने उनि ४७ वर्षकी भइन् । दुई सन्तानकी आमा ग्रेबर निकै सुन्दरी देखिन्छिन्

भूकम्पले एककाे मृत्यु, २१ घाइते

नयादिल्ली, पुस २० साेमबार बिहानकाे भूकम्पमा परि भारतको मनिपुरको राजधानी इम्फालमा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।भारतको असम, बंगाल, अरुणाचल प्रदेश, बिहार, झारखण्डसहितका राज्यहरुमा

​सैनिक कारबाहीमा १२ लडाकू मारिए

नाइजेरिया, ६ पुस नाइजेरियाली सैनिकले गरेको कारबाहीको क्रममा १२ बोको हराम आतङ्ककारी समूहका सदस्य मारिएका छन् । सैनिक स्रोतले सोमबार सो जानकारी दिएको छ । नाइजेरियामा गत ६ वर्षयता इस्लामिस्क आतङ्ककारी